• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

सरुमारानीमा ५ सय ८५ ले पाए निःशुल्क स्वास्थ्य सेवा

  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • जनखोजी समाचारदाता
    प्युठान, सरूमारानी गाउँपालिका प्युठानमा एक दिने बृहत निःशुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको छ । नेपालगंज मेडीकल कलेज कोहलपुर तथा एनजिएमसी होप्स र सरुमारानी गाउपालिका प्यूठानको संयुक्त आयोजनामा सनिबार निःशुल्क वृहत् स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको सरुमारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिएका छन ।
    शिबिरको प्रमुख अतिथिका रुपमा उपस्थिति भएका पालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माको रक्तचाप मापन गरि शुभारम्भ गरिएको हो । एक दिने बृहत शिविरमा मेडिसिन तर्फ–९९, स्त्रीरोग–९०, सर्जरी–१० ,बालरोग–२१ हाडजोर्नी–१३७ नाक कान, तथा घाटीँ रोग–६१ ,आँखा सम्बन्धी समस्या भएका –१२१ छाला तथा यौन रोग –४३ मानसिक रोग सम्बन्धी उपचार तथा परामर्श सेवा सम्बन्धि–३ गरि जम्मा ५८५ जना बिरामीको स्वास्थ्य परिक्षण सहित औषधि वितरण गरिएको सरुमारानी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिएका छन ।
    सिबिर कार्यक्रममा पालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा उपाध्यक्ष मिना सोमै,,प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, मेडिकल टिमका प्रमुख डा। प्रवेश पन्त लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै मेडिकल टिमका प्रमुख डा. पन्तले सिबिरको उद्देश्यमाथी प्रष्ट पार्दै उक्त सिबिरबाट रिफर भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल जाने विरामीहरुलाई विशेष छुटको व्यवस्था समेत रहेको जानकारी दिएका छन

    Advertisement

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.