• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

प्युठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रियो की बिगारियो ?

  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • Advertisement

    जनखोजी
    प्युठान, २०७९ असार देखि प्युठान अस्पतालमा आएका विरामी निजी मेडिकलमा जान बाध्य छन् । लामो समयसम्म अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुबाटै विजुवार बजारमा सञ्चालनमा आएका फार्मेसीमा मार्फत सञ्चालित भिडियो एक्सरे मेसिनमा जाँचका लागि पठाइदै आइएको थियो । विरामीहरु चर्कोशुल्क तिरेर जाँच गर्न बाध्य भएका थिए ।
    मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रमिला खनालले मेशिन सही अवस्थामा हुँदापनि डाक्टरले प्रयोग नगरेको प्रतिक्रिया दिइन् । अस्पतालमा कार्यरत डाक्टरले नीजी क्लिनिकमा पनि विरामी हेर्ने हुँदा उक्त मेशिन प्रयोग विहिन गराईएको अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरुले समेत बताउँदै आएका छन् ।

    तर, भिडियो एक्सरे मेशिनको वास्तविकताबारे अस्पताल प्रशासनले आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको थिएन । ‘यहाँको मेशिन प्रयोग गर्दा नीजिमा बिरामीको चाँप कम हुने भयो नि त’,नाम उल्लेख नगर्ने शर्तमा एक स्वास्थ्यकर्मीले भने, ‘जानेरै बुझेरै मेशिनलाई बिग्रेको भनियो, पुरै नाफा कमिशनको कारण ।’ अस्पतालमा जनशक्तिविच टिमवर्कमा तालमेल नमिलेको उनले सुनाए ।बिग्रेको भनिएको मेशिन सही अवस्थामै भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका रेडियोलोजिस्ट डाक्टर राजेन्द्र खनालले बताए । शनिबार डाक्टर खनालले बिरामीको भिडियो एक्सरे गरेका थिए । ‘मेसिनले काम गर्छ’, उनले भने, ‘हाम्रो पहाडी क्षेत्रका जिल्ला अस्पतालहरूमा यहि मेशिन प्रयोग गर्दै आईरहेको अवस्था हो ।’
    जिल्ला अस्पताल प्यूठानलाई २०७४ सालमा स्वास्थ्य सेवा विभागले १३ लाख ३६ हजार २ सय ४० रुपैयाँ लागत मूल्यको उक्त भिडियो एक्सरे मेशिन प्रदान गरेको अस्पतालले जनाएको छ ।
    प्युठान अस्पालमा भएको लापरबाहीको अनुसन्धान तथा छानविन होला त ? यो भने हेर्न बाकी छ ।

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.