• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

स्वर्गद्वारी नगरपालिका ५ सारीद्धारा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान तथा मोबाइल फोन वितरण

  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • बबिता रिजाल, मंसिर १९ प्युठान ।

    Advertisement

    २० औ महिला सामुदायिक स्वयंसेबिका दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिका ५ सारीले उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।

    आज आईतबार एक कार्यक्रमका विच सामाजिक क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भुमीकालाई कदर गर्दै कार्य सम्पादनको आधारमा महिला स्वास्थ्य स्वयंसेविका लुमा गोराथोकी लाई पुरस्कार सहित सम्मान गर्नुका साथै वडा नम्बर ५ अन्तर्गतका सबै स्वयंसेविकाहरुलाई सम्मान सहित मोबाईल फोन वितरण गरिएको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनुभयो । यस्तै सोही कार्यक्रममा सारी स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र स्यानिलेख लाई २\२ वटा अक्सिजन कन्सलटेटर पनि हस्तान्तरण गरि गरिएको उहाँले बताउनुभयो ।

    स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा सारी स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य सारदा बुढाथोकी , वडा सदस्यहरु अम्विका सुनार , शहदेव राउत , समाजसेवी गंगाराम बुढाथोकी , साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने सारी स्वास्थ्य चौकीका प्रमुख केशव भण्डारीले गर्नुभएको थियो ।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.