• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

जडीबुटी व्यवसायमा रमाउँदै कुवर

  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • जडिवुटीको व्यवसाय

    जनखोजी संवाददाता
    प्युठान, २२ पुसः प्युठान नगरपालिका–४ विजुवार निबासी ३८ वर्षीय रेशम सिह कुवर प्युठानका वस्ती वस्तीमा पुग्न थालेको १२ वर्ष भयो । व्यवायिक अध्ययनमा स्नातक गरेका कुवर उत्तीस, सल्ला लगायतका काठ व्यवसायबाट जडिवुटीको व्यवसायमा लाग्नुभयो ।
    गौमुखी गाउँपालिका–५ खुङमा जन्मेका कुवरका बुबाले गाउँमा जडिबुटी खेति गरिरहनु भएको छ । बुबाले उत्पादन गरेका जडिबुटीहरूको बजारीकरणमा देखिएका समस्या समाधान गर्न र आयआर्जनका लागि जडिबुटी ब्यबसाय रोजेको कुवर बताउनु हुन्छ । कुवरले भन्नुभयो, “बुबाले जडिबुटीको उत्पादन गरेको देख्दा उत्पादनको समस्या नहुने देखे, बरू अन्य स्थानमा उत्पादन हुने जडिबुटी संकलन गरेर बिक्री गर्ने योजना बनाए।” नेपालगञ्जका जडिबुटी ब्यबसायीसंग भेटेर जडिबुटी संकलनको टुंगोमा पुग्नुभयो ।
    कुवर जडिबुटीको संकलन हुने समयमा प्युठानका बस्ती बस्तीमा पुग्नुहुन्छ । टिमुर, रिठ्ठा, तेजपात, दालचीनी, अलैंची र अलैंची संकलन गरि व्यवसायीसम्म पु¥याउनु हुन्छ । हाल काठमाडौं, भैरहवा र नेपालगञ्जका व्यापारीहरूले जडिबुटी लैजाने गरेका छन् ।
    कुवरले वार्षिक ११ दशमलव ८ टन टिमुर, १.५ टन अलैची, रिठ्ठा ३० टन, तेजपात २५ टन, दालचिनी १० टन, श्रीखण्ड ५ टनको विक्री गर्नुभएको छ । जडिबुटी विक्रीबाट वार्षिक १२ देखि १५ लाख नाफा हुन्छ । सरकारी पक्रिया, बाहिरी जिल्लाबाट आएर व्यापारीले अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्दा, मुल्य निर्धारणमा भारतीय व्यापारीमा निर्भर हुनुपर्ने बाध्यता कुवरको छ ।
    जिल्लाका वस्ती वस्तीबाट संकलन गरिएको जडिबुटीको मुल्य निर्धारण भारतीय व्यापारीले गर्नु पर्दा समस्या झेल्नु परेको कुवरले अनुभव सुनाउनु भयो । समयमा मुल्य निर्धारण नभएपछि आफुले संकलन गर्दा किसानलाई दिएको मुल्य भन्दा कम मुल्यमा समेत विक्री गरेको कुवरले अनुभव सुनाउनुभयो ।
    थोरै मुल्यमा संकलन गर्दा किसानले जडिबुटी नदिने, व्यापारिले धेरै मुल्य नदिँदा घाटा हुने चपेटामा जडिबुटी व्यवसायी रहेका छन् । सरकारले जिल्लामा जडिबुटी उत्पादन वृद्धिका लागि जडिबुटीका वेर्ना बितरण, नर्सरीहरु निर्माण गरी उत्पादन गरिरहेको छ । तर उत्पादित जडिबुटीको वजारीकरणमा सहजीकरण गर्न सके जडिबुटी उत्पादक किसानको समेत आम्दानीमा वृद्धि गर्न सकिन्छ ।

    Advertisement

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.