• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

फुलको सौन्दर्यतामा रम्दै पुष्प व्यवसायी

  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • Advertisement

    अनुज पछाई
    प्युठान, ढकमक्क फुलको सौन्दर्यता उनीहरुलाई आनन्द दिन्छ । वास्ना र आम्दानीको श्रोत रहेको फुलले जीवननै सुन्दर लागेको आभाष हुने उनीहरुको भनाइ छ । यसरी प्युठान नगरपालिका-२ नयाँवजार जुम्रीमा सौन्दर्य पुष्प कृषी नर्सरी फर्म मार्फत चार वर्षदेखि रमाउँदै र मनग्य आम्दानी गर्दै आएका छन् उद्यमीहरु । जुम्रीमा व्यवसाय सञ्चालन गर्दै आएका राधा अधिकारी र रेखा खत्रीलाई पनि यो वर्ष फुल बेच्ने चटारोले छुन थालेको छ । तिहार नजिकिएसंगै व्यवसाय पवद्र्धनका लागि वा विक्रीका लागि ग्राहकको पखाइमा छन् । संयुक्त रूपमा ३ रोपन िजग्गा भाडामा लिएर फूलखेती गरेका छन् । अहिले उनीहरुको बारीमा सयपत्री, हजारी ,मखमली फूल ढकमक्क फुलेका छन् । सुरुवाती वर्ष प्रयोगका लागी १०० वटा विरुवा रोपेर व्यवसाय सुरु गरेका अधिकारी र खत्रीले अहिले ३ रोपनी बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आएका छन् । भाडामा लएिको जग्गामध्ये ३ रोपनीमा व्यावसायिक रूपमा सयपत्री पुष्प व्यवसाय र अन्यमा नर्सरी छ । निरन्तर रुपमा प्रत्यक बर्ष समाचारमा करोडौँको फूल नेपाल भित्रियो भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागी यो व्यवसाय अँगालेको अधिकारी बताउछिन् । उनले सम्झिन, “एक सय बरिुवाबाट सुरवातीमा रु १० हजार नाफा भएको थयिो । त्यसैको प्रेरणाले अहलिे व्यावसायकिरूपमा गरयिो ।” तीन रोपनी जग्गामा व्यवसाय गरिएको छ । यस वर्ष १८० रुपैयामा एउटा माला बराबरको फुल बेच्ने योजना छ व्यवसाय रेखा खत्रीले भनिन्‘गत वर्ष ५० हजार रुपैया बराबरको फुल बेचेकोमा यस बर्ष २ लाख बराबरको फुल बेच्ने लक्ष्य छ ।’ दिपावलीको अवसरमा प्यूठान नगरपालिका भित्रका व्यक्तिहरुलाई आवश्यक्ता अनुसार फुल पर्याउन नसकेको अनुभब गत वर्ष लिएको व्यवसायी अधिकारीले बताइन् । व्यवसायी खत्रीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यस वर्ष फुल रोप्ने समयमा धेरै पानी परेकाले मखमल फुल सोचजस्तो नभएको व्यवसायी खत्रीले बताइन् । फर्मले अहिले १० हजार परिमाणमा करिब २ लाख रुपैया बराबरको मालाको व्यापार गर्ने लक्ष्य लिएको छ । यहाँबाट फूलका विरुवासमेत विक्री वितरण गरएिको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् । प्रत्येक वर्ष फुल विक्रीबाट आएको नाफाबाट बालबच्चा पढाउन तथा घर खर्च चलाउदा श्रीमानले कमाएको बचत गर्न सकिने व्यवसायी खत्रीले बताएकी छन् । जिल्लामा पछिल्लो समय पुष्प व्यवसायीमा आकर्षण थपिदोँ पनि छ । यो व्यवसायमा यहाँका युवा तथा महिला आकर्षित भएका हुन् ।

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.