• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

सहकारी दर्ता कार्यालय देउखुरीमा


  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
  • शशिधर भण्डारी
    दाङ, २० चैत, लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा आईतबार कार्यक्रम गरि राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो । प्रदेश स्तरीय सहकारी दर्ता,अनुगमन, नियमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको हो । यस अघि मन्त्रालयले नै गर्दै आएको उक्त कार्य अब सोही कार्यालयबाट हुने छन् । कार्यालयको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका हुन् ।
    त्यस अवसरमा मुलुक संघीयतामा गएसंगै तीन तहका सरकार रहेको र सहकारी पनि तीन तहको सरकारको मातहतमा रहेको बताए । केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्थानीय तहले स्थानीय स्तरका सहकारी संस्थाहरुलाई हेरिरहेको भन्दै सोही अनुसार लुम्बिनी प्रदेश स्तरीय सहकारी संस्था दर्ता,नियमन, अनुगमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको उनको भनाई छ । अझै पनि सहकारी व्यबस्थित हुन नसकेको भन्दै त्यसलाई ब्यबस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने समेत उनले बताए । सहकारीलाई पूर्ण रुपमा प्रबिधिमैत्री बनाउनु पर्ने समेत उनले बताए ।
    प्रबिधिमैत्री भएमा सहकारीमा विश्वसनीयता थप बलियो रहने उनको भनाई थियो । त्यस्तै अझै पनि सहकारीको अनुगमन कार्य प्रभाबकारी हुन नसकेको समेत उनले बताए । अनुगमनको पाटोलाई ब्यबस्थित बनाउन समेत कार्यालयका कर्मचारीहरुलाई मन्त्री खड्काले निर्देशन दिएका थिए । धेरै सहकारीहरु निष्क्रिय रहेको, विवादित बनेका जस्ता समस्याहरु रहेको भन्दै सहकारीलाई एकीकृत बनाउन आबश्यक रहेको समेत उनको भनाई छ ।
    साथै उनले अर्को प्रशंगमा प्रदेशको बर्षे अधिवेशन दाङबाटै सञ्चालन गर्ने गरि तयारी रहेको बताउनुभएको छ । छिट्टै प्रदेश स्तरीय कार्यालय सार्ने समेत बताए ।
    कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री विमला कुमारी खत्री(वली)ले प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय खुलेसंगै यसले प्रदेश भरिका जनतालाई प्रदेश स्तरीय सहकारी सञ्चालन गर्न सहजता बनाउने बताईन । त्यस अवसरमा मन्त्रालयका सचिब नारायणप्रसाद सापकोटाले सहकारीलाई ब्यबस्थित गर्न सहकारीको नेतृत्व चलाख हुनुपर्ने बताएका थिए ।

    Advertisement

    आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    धरानमा पार्किङ गरिएका बसमा आगलागी, ३ जलेर नष्ट, थप ३ मा क्षति
    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.