• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, फागुन २६, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

लोकप्रिय समाचार

  • १. प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

  • २. प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

  • ३. समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

  • ४. नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

  • ५. अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

गौमुखीको नीति तथा कार्यक्रमः यी हुन मुख्य विशेषता


  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • गौमुखी गाउँपालिका प्युठानले आर्थिक बर्ष २०७९÷८० को निति कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरका अनुसार गाउँसभाको १२ औं अधिवेशनमा प्रस्तुत बजेट,नीति तथा कार्यक्रमका प्रमुख विषेशताहरु यी हुन् ।
    १–“समृद्ध गौमुखी गाउँपालिका निर्माणको आधारः कृषी, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्बाधार“ भन्ने नाराका साथ लगानीका प्राथमिकता क्षेत्र निर्धारण ।
    २– आ.व. ०७९÷८० मा रु ४६ करोड ६६ लाख९८ हजार व्यय अनुमान ।
    ३–बिद्यालयहरुको भौतिक पुर्बाधार निर्माणमा मुख्य जोड,प्राबिधिक धार तर्फ उच्च शिक्षा अध्यन गर्ने बिद्यार्थीहरुमा लगानी,क्याम्पस स्थापना,इ लाइब्रेरी,स्थानीय पाठ्यक्रम लागु गर्ने,शैक्षिक जनशक्तिको व्यबस्थापन, विद्यार्थीसगं गाउँसरकार कार्यक्रम ।
    ४–“घर दैलोमा डाक्टर कार्यक्रम“ अन्तर्गत स्वास्थ्य सेवामा नागरिककोको सहज पहुँच,अति बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा,१५ सैयाको अस्पताल निर्माण र एम्बुलेन्सको व्यबस्था ।
    ५– “एक घर एक स्वच्छ खानेपानी धारा“ को नीति अनुसार खानेपानी तथा सरसफाई गुरुयोजना निर्माण गरि खानेपानी आयोजनाहरु संचालन गर्ने ।
    ६–आगामी २ वर्षभित्र प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गर्ने ।
    ७–गौमुखीको पर्यटन गुरुयोजना निर्माण गरि कार्यान्वयन गर्ने,बाइसमुल,झाकृढुङा,नाङ्गी,दहबसे,रानीताल,तामाखानी,देबी मन्दिर,नारिकोट,गुफा,कैलास दह लगायत पर्यटकिय गन्तव्यहरुको पर्बर्धन र पर्यटकीय पुर्बाधार निर्माण गर्ने , विभिन्न जातजातिका संस्कृती संरक्षणमा विषेश ध्यान दिदै पन्चेबाजा र मारुनी÷सोरठी प्रतियोगिता आयोजना गर्ने ।
    ८– “एक घर एक सिपयुक्त जनशक्ति“ को नारालाई सार्थक बनाउन सिपमुलक तालिम,उद्धमीहरु सृजना गर्ने, सबैखाले विकास योजना हरुलाई रोजगारी सृजना गर्ने कार्य सङ्ग जोड्ने । पालिका भित्र आयातित खादा मालाहरुको प्रयोगलाई निरुत्साहित गर्ने ।
    ९–स्थानीय स्तरमा न्यायनिरुपण गर्ने मेलमिलापकर्ताहरुको भुमिकालाई प्रभावकारी बनाउने,न्यायीक समितिहरुको जिल्ला सम्मेलन आयोजना गर्ने ।
    १०–कृषि क्षेत्रको व्यबसायीकरण,यान्त्रिकरण र आधुनिकीकरण गर्न जोड गर्ने,कृषकले उत्पादन गरेका कृषि तथा पशुपन्छीजन्य उत्पादनको मुल्यनिर्धारण गरि गाउँपालिकाले खरिद तथा बजारीकरणको व्यबस्था गर्ने,कृषी एम्बुलेन्स संचालन गर्ने ।
    ११–गाउँपालिका केन्द्र देखि प्रत्यक वडाका केन्द्र सम्म जाने सडकहरुलाई स्तरउन्नति गर्ने,बाग्दुला–ठुलावेसी–भिमगिठ्ठे सडक निर्माण सुचारु गर्न पहल गर्ने ।
    १२–महिला,बालबालिका,दलित,जनजाति,अपाङ्ग र आर्थिक सामाजिक रुपले पछाडि पारिएका समुदायको सशक्तीकरण एवं मुलप्रबाहीकरणका लागि विषेश कार्यक्रमहरु संचालन गर्ने ।
    १३– ग बर्गका अपाङ्गता भएका व्यक्ति र ५० वर्ष पुगेका एकल पुरुषहरुको सामाजिक सुरक्षाका लागि मासिक १००० भत्ताको व्यबस्था ।
    १४–मातृशिशु स्वास्थ्य सुधारका लागि “गर्भवती तथा सुत्केरी कोशेली कार्यक्रम“संचालन ।
    १५– सार्बजनिक सेवा प्रबाहलाई छिटोछरितो र सहज बनाउने ,गुणस्तरीय र प्रबिधिमैत्री सेवा प्रबाहका लागि गाउँपालिकाको एप्स,डिजिटल नागरिक बडापत्रको व्यबस्था,सुशासन,पारदर्शिता र जबाफदेहिता पर्बधन गर्न इ हाजिरी,डिजिटल माध्यम बाट अनुगमन सुपरिबेक्षण गर्ने प्रणाली अवलम्बन गर्ने ।

    Advertisement

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार
    नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ
    प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत
    समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा
    नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

    लोकप्रिय

    • १.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • २.
      प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

    • ३.
      समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

    • ४.
      नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    • ५.
      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    भर्खरै

    • १.
      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

    • २.
      प्यूठानमा पार्टीभन्दा रुचाईएका उम्मेदवार

    • ३.
      नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ

    • ४.
      प्यूठानमा राजमोसहित १० दलका उम्मेदवारकोे धरौटी जफत

    • ५.
      समानुपातिक मतमा प्यूठानको पहिलो दल रास्वपा

    • ६.
      नगरको बजार क्षेत्रमा नेकपाको घरदैलो

    • ७.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • ८.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.