• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

के हो तीन बुँदे ? किन भयो नेपाल बन्द ?

  •   मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका दलहरुको आव्हानमा भएको नेपाल बन्दको प्युठानको जनजीवन प्रभावित भएको छ ।
    मंगलवार विहानै देखि यातायातका साधनहरु ठप्प छन् । तीन बुँदे कार्यान्वयन, एमसिसी तथा एसपीपी खारेजको माग राखेर नेपाल बन्द गर्ने घोषणा गरिएको हो । यसको समर्थनमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी समाजवादी पार्टीको समर्थन गरेको विज्ञप्ती रहेको छ ।
    बजार समेत सुनसान बनेका छन् । विद्यालय तथा क्याम्पसहरु वन्द भएका छन् । यद्यपि फाट्टफुट्ट मोटरसाइकल चलेको पाइएको छ । सोमबार राती विजुवार, जुम्री, चकचके र भिंगृ क्षेत्रमा नारावाजी गरेका थिए ।
    के हो तीन बुँदे ?
    तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते प्रतिबन्द लगाएको थियो । के.पी. शर्मा.ओली प्रधानमन्त्री भएकै वेला नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी वीच २०७७ फागुन २० गते ३ बुँदे सहमति गरी २१ गते सार्वजनिक गरिएको थियो । तीन बुँदे सहमति गरेर विप्लवलाई भूमिगत रुपमा संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएकोमा शान्तिपूर्ण आन्दोलनमा लिए भन्ने जस लिएका ओलीले तीन बुँदे सहमती गरेको ४ महिना प्रधानमन्त्री हुँदा वास्ता गरेनन् । २०७८ असार २९ गते नयाँ समिकरण सहित नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बने । तीन बुँदे अलपत्र, विप्लव नेतृत्वका नेता तथा कार्यकर्ता प्रतिवन्धित समयमा गरेका कार्यक्रमका विभिन्न आरोपहरुमा तारिक भोग्ने, जेल जाने समस्यामा रही रहेका छन् । तत्कालिन समयमा पक्राउका लागि बनाइएका बहानाहरुमा फसेका छन् । सोही कारण आन्दोलन, ध्यानाकर्षण र नेपाल बन्दका कार्यक्रम गरिरहेका छन् ।
    वन्दको विकल्प खोज
    विप्लव र सरकार वीच भएको सहमति कार्यान्वयन नहुनु, नेताहरुले एमसिसी कार्यान्वयन गरेका कारण भएको नेपाल बन्दको विकल्प खोज्न सामाजिक सञ्जालमा चर्को दवाव आएको छ । एजेण्डाहरुमा जनता तथा आम जनसमुदायको चासो भएपनि रचनात्मक खालका विरोध कार्यक्रमहरु गर्नु पर्ने तर्क रहेको छ ।

    मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.