• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, असार २५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

लोकप्रिय समाचार

शिक्षा क्षेत्रकाे निशुल्क र गुणस्तरियता तयार गर्नु राज्यकाे कर्तब्य हाे – चाैधरि


  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
  • नेत्र खनाल दाङ, संबिधान २०७४ ले नेपाली जनताकाे निशुल्क शिक्षालाई माैलिक अधिकार प्रत्याभूत गरेको छ । तर यी अधिकार संबिधानका पानामा सिमित रहेका छन् भने स्थानिय सरकार संञ्चालन नियमावलि २०७४ काे अधिनमा पनि यि कानुन र ऐनमा प्रष्ट व्याख्या गरेकाे छ , कतिपय स्थानियतहले यसलाई प्रयाेग गरि सफलता हासिल गरि सकेका छन् । यसै ऐनमा टेकेर नेकपा माअाेबादि केन्द्र राप्ती गाउँ संगठन कमिटिले स्थानि निर्वाचन का बेला अाफ्नाे चुनाबि घाेषणा पत्रमा शिक्षा क्षेत्रमा निशुल्क र गुुणस्तरिय शिक्षाकाे निम्ति जाेडदार रुपमा बिषय उठान गरेकाे थियाे , यस बिषयमा राप्ती गाउपालिकामा क्रियासिल केही राजनितिक दलहरुलाई माअाेबादिले उठान गरेकाे एजेन्डामा द्वयद चरित्र प्रदर्शन गरेकाे प्रष्ट देख्न सकिन्छ । जनताकाे माैलिक अधिकार भित्र रहेकाे शिक्षा र स्वास्थ्य निशुल्ककाे एजेन्डा उठान गरेकाे माअाेबादि केन्द्रले यस बिषय पछाडि नहट्ने प्रष्ट पारि सकेकाे छ । गुणस्तरीय शिक्षाकाे लागि शिक्षक भर्ना काे बिषयमा केही दल राजनैनिक ,सामाजिक कर्तव्यबोध गर्न नसकि डालिकाे काैवा जस्तै कराई रहेकाे पाईन्छ , जनताका लाखाैलाख छाेरा छाेरिकाे उज्ज्वल भबिस्य शिक्षामा हुन्छ तर शिक्षा र स्वास्थ क्षेत्रमा केही बढि बजेट छुट्टाउदा केही राजनैतिक दल बजेट भाषणकाे बेला कुलेलम पनि ठाेकेकाे तिताे यथार्थ रहेकाे छ ,भने त्यसका पछाडि उनी हरु शिक्षा र स्वास्थ लाई अाबश्यक ठान्दैन् यस बिषयलाई लिएर नेकपा माअाेबादि केन्द्र राप्ती गाउँ संगठन कमिटी का अध्यक्ष श्यामेस चाैधरिले सामाजिक संञ्जाल प्रयाेग गर्दै अाफ्नाे दल शिक्षा र स्वास्थकाे लागि जस्ताे सुकै बलिदान दिन र समझदारी कायम गर्न भरपुर प्रर्यत्न गर्ने बताएका छन् । शिक्षाकाे गुणस्तरियता मा कुनै खालकाे सम्झाैता पनि नहुने चाैधरिले प्रष्ट बक्तब्य जारि गरेका छन् । भने शिक्षक भर्नाका बिषयमा केही संञ्चार क्षेत्रमा अाएका भ्रामक समाचार र कपरकाेल्पित घटनाकाे पछाडि नलागि अाम जनसमुदायहरु गुणस्तरीय शिक्षा अार्जनका लागि गुणस्तर शिक्षककाे मात्र अाबश्यक रहेकाे चाैधरिले प्रष्ट पारेका छन् ।

    Advertisement

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    लोकप्रिय

    भर्खरै

    • १.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • २.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ३.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ४.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • ५.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ६.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ७.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ८.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.