उज्वल घिमिरे
म प्युठानकै दुर्गम बस्तिमा जन्मेको एक साधारण ब्यक्ति हो । म आफ्नो सत्य, तथ्य, न्याय, समानता, समताको लागि र अन्याय, अत्याचार विरुद्ध बोल्न र लड्न मेरो उमेर ११ वर्ष हुदाबाट मुक्तिको आन्दोलनमा एकाकार भएर अनेक चुनौती मोल्दै अहिलेसम्म ठुल ठुला दुःख कस्टका असिमीत जङघार पार गरेर आएको छु ।
कमरेडहरु, मृत्यु स्विकार्य छ तर सत्य तोडमोड पार्न, छिर्के गर्न जान्दिन र झन अन्याय, अत्याचर सहने त डायरीमै छैन । त्यसैको स्वतन्त्रताको लागि घर, परिवार, ब्यक्तिगत जिबन, रहर सबै छाडेर, थुप्रै, रगत, पसिना, घाइते, जेलजीवन बिताएर देश र जनता भन्दै सकेको घर्सिरहेको छु । कम्युनिस्ट क्याडर भएर मृत्युकुण्डमा हामफालेको ब्यक्ति भएको नाताले मलाई दास, चाटुकार बन्दै २१ औ शताब्दिमा मानव बौद्धिक दास र गुलाम गर्न फिटिक्कै आउदैन । हिजो भएका सबै गतिबिधी नजिकबाट नियालिएको छ ।
शक्ति र पदको आडमा यो वा त्यो नाउबाट सुनियोजित प्रोपोगण्डा गर्ने, तोडमोड गर्ने, म नै राज्य हु, राज्य नै म हु भन्ने १४ औ शताब्दिका तनाशाहा रुपि हुङ्कारहरु मान्य छैनन ।
इन्चार्ज सुर्य थापा कमरेडको हिजो र त्यसपछिका गतिबिधी अझै पार्टी हित बिपरित, मानवीयता, सम्बेदना बिपरित र सुनुयोजित छ्न् । एउटा लोकतान्त्रिक कम्युनिस्ट पार्टीमा विधि एउटा कार्यकर्तालाई बोल्ने अधिकार छ कि छैन ? आफ्नो मत राख्ने छुट छ कि छैन ? आदरणीय नेता कमरेड हरि रिजाल प्रती मेरो कुनै आपत्ती, गुनासो छैन । तर उँहाको वरिपरि बिषयबस्तु केन्द्रित गरेर सुनुयोजित तरिकाले राजनितिको अपराधिकरण र अपराधको राजनितिकरणको कु( अभ्यास गर्ने प्रबृत्ति कम्युनिस्ट पार्टीको लागि घातक छ । बुवालाई अप्रेशनको बेडमा ढलाएर पार्टीको, सङ्ग्ठनको काममा दौडिरहेको पात्र हो म । मानबिय सम्बेदना बिपरित थुप्रै व्यवहार हुदा पनि मलाइ गुनासो छैन । किनकी बिषले भरिएको प्यालाबाट अमृत किन आउथ्यो र ? म भित्र त्यस्तो षडयन्त्र, दानबियता होइन मानबियता, पबित्रता र सामुहिक भलाई सदासर्बदा रहन्छ । अन्तिममा दर्ज गर्न नदिने, कुरा पनि नराखिदिने गरियो । फरक बोलियो, सन्चालकलाइ जानकारी गराएर अस्पतालको कामको लागि अन्तिम समयमा निस्केको थिए जुन बैठकको नियम होला,आफ्नो आङ्गको भैंसी नदेख्ने अरुको जुम्रा ? कस्तो नियत र दानबियता र तुच्छ्ता ? लाज लजायो
कुनै पनि जनबर्गिय सङ्गठनले आफ्नो सङ्ग्ठनभित्र उम्मेद्वार बनाउन सहयोग,प्रेरणा पहल गर्ने निर्णय गर्न सक्छ,मैले पनि सङ्ग्ठने उम्मेद्वार बनाउन सकेको पहल र सङ्ग्ठनको तर्फवाट आफ्नो प्रदेशको लागि पनि सिफारिस हुने कुरा बताएकै हो । आफ्नो ज।ब।स लाई र क्षेत्रलाइ मिलाउन लाग्नी कि अर्को सङ्गठनको विधि,काम अनावश्यक सिकाउन लाग्नेरुतर आफ्नो सङठनलेले गर्नै,भन्नै, बोल्नै पाउदैन,त्यस्ता सङ्ग्ठनले बिषयवस्तु वाइघात बनाउन पाइदैन भनेर भनियो किन ? यो बिचित्र दुनिया, बिकास, निर्माण, रोजगार, स्वरोजगार, प्रबिधिमा नया बहस र नया सक्षम पात्रहरुको बहस चलेको छ,नेपालको भुराजनिती,यहाको जनजिबिका दयनिय अबस्स्थाका नया बहस र खोज बिषयबस्तु बन्नु पर्ने तर बुख्याचा रुपि नया हनुमान र दास,गुलामहरुको तर्कबिहिन,षडयन्त्ररुपी चाटुकार र दुइजिब्रे प्रबृतिले कम्युनिस्ट पार्टीका यश पात्रहरुलाइ प्रश्न चिन्ह र खिसिट्युरी गर्ने गर्छ१पार्टी गम्भीर सङ्कट र घेराबन्दी परेको बेला सङ्कट र अप्ठेरोमा सब भन्दा बढि जोखिम मोलेर आएका कमरेडहरुलाई एउटा बुख्याचा वा एउटा पात्र प्रयोग र काखी च्यापि अरुलाई एक एक गरि यो,त्यो नाउबाट पार्टीबाट अलग बनाउने,तिरस्कार,हिनताबोध बनाउने प्रबृत्ति प्युठानमा चरम उत्कर्षमा भैरहेको छ र तमाम कमरेडहरुलाइ प्युठानमा त्यसको शिकार बनाइसकिएको छ११म पार्टीकै तलब खादै,कसैको फेरि फेरि भक्तिगान गाउदै,र साधु भेष तर नियतमा सधै खोट भएको पात्र होइन ,रुपमा इमानदार तर शारमा पद र शक्तिको दुरुपयोग गर्दै घर( घडेरी जोड्ने मान्छे पनि होइन,परिवारबाद मा निर्लिप्त पात्र पनि होइन१सधै देश र जनताको लागि त्याग,तपस्या,बलिदानको अनेकौ किर्तिमान कायम गरेको पात्र हो१को कति थिए हुन्छ्न,बहुमत देख्दा थियो भन्ने नाउबाट अरुपात्रले आफ्नो दाबी र अपानी अनुसार कसैलाई दर्ज हुन नपाउनु कस्तो अभ्यास होरुअन्तिम निर्णय गर्ने निकाय कुन हो ? के मान्छे,हुल,टिम बनाएर चाहेका उम्मेदवारहरु सिफारिस गर्ने भनिएको थियोरुसमर्थक,सुभचिन्तकको बथान,टिम तयार पार्नु कहाँ रहेछ,हामिले त्यस्तो कहि देखेनौ र टिम निर्माण गरि बिभाजन तिर लागेनौ ? हलको हवाला दिदै गुट,उपगुट सिर्जना गर भनेको छ कि मत बिभाजन गर भनेको छ ? सङ्कट देशभरी छ,मानेसम्म,सकेसम्म त जहिले,जे मा पनि कोसिस हुन्छ तर त्यसैलाई तोडमोड गर्दै,घेराबन्दिको नया शिराको बिज रोप्दै उम्मेदवार हुने अधिकार बाटै बन्चित बनाउने कस्तो लोकतान्त्रिक अभ्यास हो ? कस्तो जनबाद होरुएउटा पात्रतिर इङ्कित होइन यो प्रबृतिको कुरा हो,यो नियतको कुरा हो,टाउको गनेर अरुलाइ दण्ड र तिरस्कार यो कस्तो कहाको अभ्यास हो ? यहि भनिएको थियो नेकपाको निरन्तरता भन्दा यहि भनिएको थियो ? पार्टी र नेतृत्व अप्ठेरो पर्दा भाबनात्मक रुपमा यति तुच्छ प्रबृत्ति कार्यकर्तामाझ जबरजस्त फैलाउनु पार्टिको निर्देशन यहि छ ? म सङ्ग सबै प्रमाण सुरक्षित छ्न अनेक षडयन्त्र, टिक्डम गरि सुनियोजित प्रचारमा नरमाएकै राम्रो होला । खै र त्यही बानी र षड्यन्त्र मात्र जान्नेलाइ बिपरित बिचको एकत्व द्वन्द्रबादको आधारभुत नियमलाई उल्टाएर सधै एकको दुई बिभाजन, सधै अरुलाइ गलत देखाएर, सिध्याएर एकाङ्ग्की हुनुपर्छ भन्ने कुनियत पाल्ने प्रबृतिलिएपछि फाइदा,पदलाइ केन्द्रमा राख्ने, द्रब्यपिचास सोच राख्दै पार्टीलाई प्रयोग गर्ने अनि राजनितिक हत्या गर्न प्रचार गर्न उफ्रदै आफ्नो बेढङ्ग सहित हाम्रो राजनितिको अपराधिकरण गर्ने कुनियति प्रस्तुत नहुदा ठिक । तमाम प्रमाण,तथ्यहरु र सत्य बोल्ने हुन अरु होइन ।