• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, असार २५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

लोकप्रिय समाचार

दरभानका ५४ फर्मकाे अनुगमन


  •   मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित

  • जनखाेजी संवाददाता प्युठान, ईलाका प्रशासन कार्यालय जस्पुरकाे अनुगमन टाेलीले साेमबार ५४ वटा व्यवसायीक फर्मकाे अनुगमन गरेकाे छ । कार्यालय प्रमुख बाबुराम पुरीको संयोजकत्वमा प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान बजारको अनुगमन गरेकाे हाे ।  बजार अनुगमनको क्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख  धरम बहादुर जि सी समेत सहभागी थिए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकिय अधिकृत राम प्रसाद घिमिरे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक राजेश चौधरी ईलाका प्रशासन कार्यालय जस्पुरका कम्प्युटर अपरेटर प्रितम श्रेष्ठ प्रहरी चौकी ढुंगेगढीका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर भण्डारी, सरुमारानी गाउँपालिका वडा नं २ का वडा सचिव लगायतको सहभागिता रहेको थियो । दर्भान बजार स्थित १० वटा होटल रेष्टुरेण्ट, ४ वटा चाउमिन तथा सस उद्योगहरु ,१० वटा किराना पसल,३ वटा स्वास्थ्य क्लिनिक तथा फार्मेशी लगायतका गरि कुल ५४ वटा व्यावसायिक फर्म तथा उद्योगहरुको अनुगमन गरिएको इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख बाबुराम पुरीले जानकारी दिए ।
    उनका अनुसार अनुगमनको क्रममा फेला परेका विषयहरु निम्न छन्
    • अनुगमन गरिएका सबै चाउमिन तथा सस उद्योगहरुले खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा विक्रि वितरण गरेको पाइएको छ । सबै चाउमिन तथा सस उद्योगहरुलाई अनिवार्य रुपमा खाद्य अनुज्ञापत्र लिएर मात्र उत्पादन तथा विक्रि वितरण गर्न निर्देशन दिइएको । तोकिएको समयभित्र अनुज्ञापत्र नलिएमा कडा कारवाही गर्ने चेतावनी समेत दिईएको छ । प्रयोगशाला परिक्षणको लागी चाउमिन तथा ससहरुको नमुना समेत लिइएको ।
    केहि फार्मेशीहरुमा फार्मेशिष्ट विना ओषधी पसल संचालन भईरहेको पाइएको र उक्त फार्मेशीहरुलाई अनिवार्य रुपमा फार्मेशिष्ट राख्न निर्देशन दिईएको र प्रचलित कानुन बमोजिम पुरा गर्नुपर्ने प्रक्रिया पुरा गर्न समेत निर्देशन  समेत दिईएको र सोको नियमित अनुगमन गरिने जानकारी समेत गराईएको ।
    • फ्रेस हाउसहरु तथा केहि होटल रेष्टुरेण्ट हरुले फ्रिजमा न्युनतम तापक्रम समेत कायम गरेको नपाइएको र मासु लगायतका खाद्य बस्तुहरुको गुणस्तरतमा असर पर्ने भएकोले सो सम्बन्धमा सचेत समेत गराइएको ।
    • केहि रेष्टुरेण्टमा मासुमा अखाद्य रङ समेत प्रयोग गरेको पाइएकोमा सो मासु तथा प्रयोग गरिएको तेल समेत अखाद्य भएको भेटिएकोले नष्ट गरिएको ।
    • अनुगमनको क्रममा कुल ५ हजार १ सय ८५ बराबरको म्याद गुज्रेका तथा  अखाद्य पदार्थ नष्ट गरिएको ।
    • उपभोक्त हित संरक्षणका लागी बजार अनुगमनलाई तिब्रता दिईने र कैफियत देखिएका व्यावसायिक फर्म तथा उद्योगहरुलाई निरन्तर फ्लोअप समेत गरिने कार्यालयको योजना रहेको ।
    • अनुगमनका क्रममा खाद्य उद्योगहरुलाई खाद्य पदार्थ उत्पादन, लेवलिङ, खाद्य अनुज्ञापत्र लगायतका विषय समेटिएको अध्यन सामग्री, पर्चा आदी वितरण समेत गरिएको छ ।

    Advertisement

    मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    लोकप्रिय

    भर्खरै

    • १.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • २.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ३.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ४.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • ५.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ६.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ७.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ८.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.