• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

माओवादीको पहिलो नम्बरमा कृष्णध्वज, को–को भए सिफारिस ?

  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • प्रदेशसभाका लागि दुवै क्षेत्रबाट कृष्ण कुमार अधिकारीको नाम सिफारिस, एमालेमा ढुक्क, गठबन्धनमा भागमा के पला भन्ने अन्यौलता

    जनखोजी संवाददाता
    प्युठान, जिल्लामा क्रियाशिल राजनितिक दलहरुले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार छनौटको चरणमा छन् । नेकपा एमाले, नेपाली काँग्रेस र जनमोर्चाले अगाडि नै सिफारिस गरिसक्दा माओवादीले पनि सिफारिस गरेको छ । माओवादी केन्द्रको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ र २ को भेलाले संघ र प्रदेशमा उम्मेदवारका लागि योग्य नेताहरुको सूचिकरण गरी पठाएको हो ।
    मंगलवार प्रदेश सभा निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को बुधबार र बिहिबार बसेको जिल्ला समन्वय समिति प्युठानको सचिवालय बैठकले दुवै क्षेत्रबाट आएको सल्लाह सुझाव अनुसार उम्मेदवार सिफारिस गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला संयोजक पित बहादुर एम.सी.ले बताए ।
    माओवादी केन्द्रबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ पहिलो नम्बरमा कृष्णध्वज खड्का, नारायण प्रसाद अधिकारी, लिलामणी पोखरेल र वाइवि थापा सिफारिस भएका छन् । प्रतिनिधि सभा समानुपातिकका लागि सरस्वता न्यौपाने, सन्त बहादुर दर्लामी, उमाराम पौडेल, पुनाराम थापा, फत्यमान परियार, बोम बहादुर भण्डारी र श्रीकृष्ण रिजालको नाम सिफारिस भएका छन् ।
    त्यसैगरी प्युठानको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ कृष्ण कुमार अधिकारी (प्रकाश) एकल रुपमा र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट पहिलो नम्बरमा कृष्ण कुमार अधिकारी (प्रकाश) सिफारिस भएका हुन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षका लागि यज्ञ बहादुर के.सी. (प्रभात), रेसम बहादुर थापा, लिलाप जंग के.सी., भरत के.सी., रविन्द्र के.सी., शिव पोखरेल, राजेन्द्र भट्टराई र राम प्रसाद आचार्य सिफारिस भएका हुन् । प्रदेश सभाका लागि समानपातिक तर्फ प्युठानबाट १६ जनाको सिफारिस गरिएको छ । उमा कुमारी शर्मा, सुन्दरा के.सी., मिना पुन, अर्जुन कुमार कक्षपति, लोकनाथ बि.क., पदम थापा, रेसमा गिरी, जनक पुन, बलिराम सुनार, दुजमान राना, रेखा सुनार, टिएस गुरुङ, घन बहादुर बुढामगर, मान बहादुर थापा, नरेश्वर लम्साल र श्रीकुमार शर्मा सिफारिस भएको एम.सी.ले जानकारी दिए ।

    Advertisement

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.