• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

उपभोक्ताको पक्षमा सोच्ने कहिले ?


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • Advertisement

    सम्पादकीय
    जिल्लामा खाद्यान्न, होटल, रेष्टुरेन्ट र फार्मेसीहरुमा उपभोक्ता माथि गम्भिर ख्याल ठट्टा गरेको पाइएको छ । ए वान होटलको नाम राखेर डंगुरको छेउमा पकाउने, अखाद्य रगंको प्रयोग गरी उपभोक्ताहरुलाई विक्री गर्ने, म्याद गुज्रेका सामान विक्री गर्ने,कानुनले बर्जित गरेको वा आफुलाई स्पष्ट थाहा नभएका सामाग्रीहरुको विक्री वितरण गर्दा कतै नागरिकको अधिकार माथी हनन् र स्वास्थ्य प्रति हेल चेक्राइ त भएको छैन् ? यसमा सबैको चासो जानु जरुरी छ ।
    इलाका प्रशासन कार्यालय जस्पुर प्यूठानको टोलीले गरेको एक सय ३९ फर्मको अनुगमन गर्दा तमाम समस्याहरु भेटिएका छन् । जस्पुर ईलाकामा पर्ने एक सय ३९ व्यवसायिक फर्महरुमा अनुगमन गरिएको हो । सरुमारानीमा ५३ वटा, माण्डवी र स्वर्गद्धारीमा ५३÷५३ वटा गरी १ सय ३९ वटा खाद्यान्न, चाउमिन उद्योग, फार्मेसी, होटल तथा व्यवसायीक फर्महरुको अनुगमनका क्रममा देखिएका समस्याहरु समाधान नगर्ने हो भने नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड हुने देखिन्छ ।
    चाउमिन तथा सस उद्योगहरुले खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा विक्रि वितरण गर्नु कानुन विपरित मात्रै हो तर त्यो भन्दा ठुलो कुरा त भैसीको भकारोसंग विना जाली जोडेर खाद्य पदार्थ उत्पादनले उपभोक्ताको स्वास्थ्यमा कति समस्या निम्त्याउला ? त्यसै गरी अर्को समस्या फामेर्सी छ, फार्मेशिस्ट छैनन् । जिल्ला बाहिरका व्यक्तिहरुको नाममा दर्ता भएका फार्मेशीहरुमा फामेशिस्ट नभएर सिएमए, एचए पढेका स्वास्थ्यकर्मीले चलाउने गरेको पाइएको छ । उदाहरणका लागि २०७८ चैत्र १ देखि सरुमारानी गाउँपालिका निवासी अनिता सिर्पालीको नाममा दर्ता भइ भारतीय नागरिक कंगकन लसकरले सञ्चालन गरेको पाइएको हो । “कंगकन लसकरले ३५ वर्ष देखि पढेर नभई जानेको सिकेको आधारमा बिरामी चेक जाच गर्दै आईरहेको समेत भेटिनु जिम्मेवार को ? फ्रेस हाउसहरु तथा केहि होटल रेष्टुरेण्ट हरुले फ्रिजमा न्युनतम तापक्रम समेत कायम गरेको नपाइएको र मासु लगायतका खाद्य बस्तुहरुको गुणस्तरतमा असर पर्ने, होटल तथा रेष्टुरेण्टमा मासुमा अखाद्य रङ समेत प्रयोग गरेको पाइएकोमा सो मासु तथा प्रयोग गरिएको तेल समेत अखाद्य भेटिएको हो ।
    यसरी लामो समय सम्म पनि कानुन विपरित व्यवसाय सञ्चालन गर्न दिने जिम्मेवार को ? आजको गम्भिर प्रश्न हो । उपभोक्ता संरक्षण ऐन अनुसार उपभोक्ताको सुरक्षा, स्वास्थ्य, ठगीबाट जोगिनका लागि जिम्मेवार निकाय जिम्मेवार हुनै पर्दछ ।

     

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.