• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

राजधानी ब्यवस्थापनः राजनैतिक दलको एैक्यबद्धता !


  •   शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल दाङ्ग, लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार दाङ्ग जिल्लाको भालुवाङ्गमा प्रदेश सरकारको स्थायी राजधानीको घोषणा पंश्चात यस क्षेत्रका राप्ती गाँउपालीका गढवा गाँउपालीका र शितगंगा नगरपालीका–८ र ९ वडा गरी जम्मा १४ वटा वडाको जग्गा रोक्का गरी प्रदेश पुर्वाधार अन्र्तरगत यस क्षेत्रको लागी स्मार्ट शहरको रुपमा बिकास गर्नको लागी जग्गा एकिकरण गर्ने कार्यले बर्तमान अबस्थामा गती लिएको छ । तर यस क्षेत्रको समग्र बिकासको निमीत्त यस क्षेत्रका क्रियासील राजनैतीक दल के कती जिम्मेवारी रहेको छन् ? त्यसको परिक्षण हेर्न बाँकी छ ।
    यसका लागी नेकपा माओबादी केन्द्र राप्ती गाँउसंगठन कमिटीले बस्तुगत अबस्थाबाट र दीर्घकालीन महत्वका साथ यस योजनालाई सफलपार्न लागेको देखिन्छ । राजधानी व्यवस्थापनका लागी माओबादी राप्तीले प्रदेश पुर्वाधार प्राधिकरणमा जग्गा एकिकरणका लागी पार्टी संगठन कमिटीका अध्यक्ष श्यामेस चौधरीलाई राजीनामा दिन लगाई प्राधीकरणको अध्यक्ष पदमा पठाएको छ । तर यस बिषयमा अन्य दलले राजधानी व्यवस्थापनको लागी उल्लेखनीय भुमिका के ? भन्ने बिषयमा प्रश्न उठ्न थालेको छ । यस बिषयमा नेपाली कागे्रसले आफ्नै संगठनलाई चेन अफ कमाण्डमा राख्न नसकी कुहिरोमा फसेका काग जस्तै बनेको देखिन्छ । किन की उक्त संगठनमा रहेका किृयासील सदस्य पनी निश्कृय भएका छन् । भने नेपाली काग्रेसका शहिद परिवार सदस्यले समेत पार्टी परित्याग गरेका छन् ।
    यसको असर राजधानी व्यवस्थापनमा समेत पर्न जान्छ । भने नेकपा एमालेको राजधानी व्यवस्थापनमा के कस्तो भुमिका छ ? यस बिषयमा एमालेका पुराना स्थापित नेताहरु राजधानी ब्यबस्थापन गर्ने जिम्मा पाएको प्राधीकरणका बैठकमा पातलो उपस्थिती देखिन्छ । यसका पछाडी कि उनीहरुलाई खबर हुदैन या उक्त पार्टीले खबर दिदैन भने मौलीकपक्षको राजनितीकमा उस्ले बिरोध गरेको हुन्छ । राप्ती गा.पा.ले अगाडी सारेको निःशुल्क शिक्षा स्वास्थ्यको बिषयमा बिरोध गरी गापाको बजेट भाषणका समयमा उसका जनप्रतिनीधीहरु कुलेलम ठोकेको तितो यथार्त रहेको छ । अर्को तर्फ एमालेले पालीका स्थरका लोकप्रिय कार्यक्रमको लागी असफल पार्न उसको मुख्य पात्रको रोल खेलेको देखिन्छ । राजनैतिक सफलता बिरोध नै हो भन्ने उसको सोच हो भने ईतिहासले प्रमाणीत गर्ने छ । उक्त राजनितीक कार्यदीशा सफल हुदैन । अर्को तर्फ जग्गा एकिकरणको काम तिब्र रुपमा गरी जग्गा फुकवाको लागी यहाका सबै सरोकार वालाको एकमत देखिन्छ । तर यसको पछाडी यहाँका किसान मजदुर गरीब या थोरै जग्गा भएका ब्यक्तिहरुको पनी जग्गा फुकुबाको माग छ की छैन यो मुख्य प्रश्न रहन्छ ।
    के ति निम्न समुदायलाई जग्गा फुकुवाको आवश्यकता छ की छैन ? यसको धरातलमा यहाका राजनितीक दलले कती गहिराईको मापन गरेका छन् यसको पनि बिश्लेषणात्मक समिक्षा हुन जरुरी रहन्छ । तर राजधानी व्यवस्थापनको बिषय र जग्गा एकिकरणको बिषयलाई प्रमुखतामा नलिई यहाँका राजनितीक दलका नेता तथा केही धनी घरानका मान्छेहरु जग्गा फुकूवाको नारा बोकनु को पछाडी कुनै प्रश्न त छैन ? तसर्थ यहाँका सबै खाले राजनितीक गर्ने दलले प्रमुख बिषय राजधानी ब्यबस्था लाई लिन सक्दैन्न् तब सम्म सबै खाले भौतिक वा प्रगतिसील ब्यबस्था र योजनाहरु ओझेलमा पर्ने छन् ।

    शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.