• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

चुनावको मुखमै एमालेलाई ठुलाे धक्का,  एकसय भन्दा बढी नेता कार्याकर्ताले गरे माओवादी प्रवेश

  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
  • नेत्र खनाल
    दाङ, दाङमा चुनावको मुखमै एमाले परित्याग गरी एक सय भन्दा बढी नेता कार्याकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
    जिल्लाकाे राप्ती गाउँपालिकामा एमाले पार्टी परित्याग गरि एक सय भन्दा बढी स्थानीय नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन् ।
    राप्ती गाउँपलिका वडा नं.७ अर्नाहनपुरमा एक कार्यक्रमको आयोजना गरी पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्वर १(क) बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार इन्द्रजित थारुले माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
    राप्ती गाउँपालिका -७ अर्नाहनपुरका नेकपा एमाले राप्ती गाउँपालिका कमिटी सदस्य माधव चाैधरीकाे नेतृत्वमा करिब १ सय युवा, नेता तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
    प्रवेश गर्नेहरुमा भक्तराम चाैधरी,सविन चाैधरी,दिपेन्द्र चाैधरी,सुदिप चाैधरी,सुजल चाैधरी,अरविन चाैधरी,सुकराम चाैधरी,महेन्द्र चाैधरी,प्रकाश भुषाल,दुखीराम चाैधरी,समिर चाैधरी,सन्ताेष चाैधरी,अनुप चाैधरी,भाेला प्रसाद चाैधरी,श्यामकृष्ण डागी,रविन पुजाली लगायतका रहेका छन्।
    नवआगन्तुकहरुलाई उम्मेदवार थारुले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको कार्यमा जुट्न समेत अनुरोध गरे ।
    साे कार्यक्रममा उम्मेदवार थारुले आफू पदमा रहँदा वा नहुँदा पनि सधैँ जनताको सेवामा रहेको बताउदै आगामी चुनावमा मतदान गरी आफूलाई बिजयी बनाई पुन:  काम गर्ने ठाउँमा पुर्‍याउन अग्रह समेत गरे ।

    Advertisement

    त्यस्तै उम्मेदवार चाैधरीले यो क्षेत्रको विकासको काममा आफू सधैँ लागि परेको  र यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताए । नारायण शर्माको अध्यक्षता, तुला गिरीकाे सञ्चालनमा भएको कार्यक्रममा समाजसेवी तथा व्यवसायी गञ्ज बिष्ट र वाइसीएल जिल्ला सदस्य ज्ञानु के.सी. लगायतका जिल्ला नेताहरूकाे समेत उपस्थिति रहेको थियाे ।

    शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.