• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, असार २५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

लोकप्रिय समाचार

कम्युनिस्ट आन्दोलनसंग राज्य व्यवस्था


  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल 
    नेपाली कम्युनिष्ट आन्दोलको आफ्नै खालको मौलिक आन्दोलन रहेको छ । इतिहासको विभिन्न राज्य व्यवस्थाका आन्दोलनमा नेपाली आन्दोलन अलिक फरक रहेको छ । साम्यवादी ध्येयका निम्ति कम्युनिस्ट पार्टीनै त्यस्तो साधन हो, जस्ले साम्यवाद पूर्वका धेरै आन्दोलनहरुबाट आफुलाई मुक्त राख्दै सर्वहारा वर्गलाई कार्यनीती वा लक्ष्यमा डो¥याउन नेतृत्व गर्दछ । कम्युनिस्ट पार्टी राज्य व्यवस्थामा यस अर्थमा फरक छ । कम्युनिस्ट आन्दोलन सर्वहारा वर्ग तथा व्यवस्था परिवर्तनमा कुन अर्थमा प्रकाश पार्दै विश्व कम्युनिस्ट सर्बमान्य नेता स्टालीनले प्रष्ट पारेका छन् । सर्बहारा वर्ग एउटा छुट्टै रहेको वर्ग हो । पुँजीवादको विकासको कारणले गर्दा सर्वहारामा परिणत भएका किसान निम्न पुँजीवाद र बुद्धीजीबीहरु निरन्तर रुपमा सर्बहाराको पंक्तीमा सामेल हुन आईपुग्छन् । त्यसका साथै उपनिवेशहरुको निकै शोषण गरेर कमाएको नाफाबाट पुँजीपती वर्गले पालेर राखेका सर्बहारा वर्गका माथील्लो तह र मुख्य रुपले मजदुर किसानहरु पुँजिबादका शोषणका रुपमा परिरहेका हुन्छ् ।
    नेपाली कम्युनिस्ट आन्दोलन कही आफ्नै नेतृत्वमा कही सम्युक्त रुपमा सहभागी भएको प्रष्ट छ । नेपालको संबिधान जारी हुदा गरिएका राज्य व्यवस्था नेपाली समाजमा मौलिक पक्ष रहेको छ । राजतन्त्रात्मक व्यवस्था हुदा हुकूमबक्सबाट राज्य बिकासमा जोडिनथ्यो । हुकूम बक्सगराउन उनै पुँजिपती बर्गनै अग्रस्थानमा हुन्थे । व्यवस्था र अवस्था भन्दापनी चाप्लुसिका आधारमा उनै धनाड्यहरु नै अगाडि रहन्थे । द्धन्द्धवाद एवम् भौतिकवादी विश्व दृष्टिकोणको परिवेशमा जीवन र जगतलाई कम्युनिस्टहरुले चिन्तन र विचारधाराको भौतिक श्रोतबारे बिश्लेषण गर्नुपर्ने हुन्छ । जुन समाजमा हामी बिद्यमान छौ । त्यो समाजका सबैभन्दा दुरद्रष्टा समाजवाद र साम्यवादको ध्येप्रति संङ्कलपकृत निजी सम्पत्तीको मोहबाट मुक्त हुदै आफुलाई सामाजिक उत्पादक संघको एकाईका रुपमा लिन सक्ने मानवजातीले संर्घषका क्रममा आर्जन गरेको ज्ञानहरुद्धारा सुसज्जित तथा त्यस्तो ज्ञानलाई मानव मुक्तीको प्रक्रियामा प्रयोग गर्न सक्ने व्यक्ति वा समुह नै कम्युनिस्ट हुन्थे ।
    रुसी भू–भाग युरोपदेखी एशियासम्म फैलीएको स्थितिमा युरो तथा एशियामा एकै पटक साम्यवादी क्रान्ति सम्पन्न भएको मान्न सकिन्छ । स्वयम् कार्ल माक्र्सले एशियाका दुई विशाल देशहरु चीन र भारतको अनेक पटक चर्चा गरेका थिए । एशियामा ब्रिटीश साम्राज्यको उत्पीड्न नै क्रान्तिको एउटा महत्वपुर्ण उपकरण हुने छ भन्ने कार्ल माक्र्सको बिश्वास थियो । लेनिनले रुसको ई. १९०५ को जनवादी आन्दोलनले भारतलाई पनि प्रभावित तुल्याएको छ । यसले अन्ततः एशियालाई नै जाग्रीत पारेको छ भनेका थिए । एशियाका अधिकांश कम्युनिस्ट पार्टीहरु ती देशमा चलेका राष्ट्रिय आन्दोलनका क्रममा नै स्थापना भएका थिए । एशियाका विभिन्न देशहरुमा अत्यन्त पिछडीएका जनतामाथी सामन्ती शोषण तथा निंरकुंशता ल्यादिएको थियोे । अतः जनताले अधिक दिनसम्म त्यसको पीडा खपिरहनु संम्भब थिएन । त्यसमाथि बिदेशी साम्रज्यवादीहरुको घोर उत्पीडन् थपिएपछी त एशियाका जनताले त्यसलाई सहेर बस्ने कुरा अस्वाभाविक जस्तै भईसकेको थियो । त्यसैले एशियामा कम्युनिस्ट आन्दोलनको प्रादुर्भाव ती देशमा विद्यमान सामाजिक अन्र्तरबिरोधका बीचमा पैदा भएको भए तापनि यहाँ कायम रहेको औपनिवेशिक उत्पीडनले कम्युनिष्ट आन्दोलनलाई अझ बढी गतिशील तुल्याएको देखिन्छ । एशियामा अंग्रेजी उपनिवेशको प्रभाब नपरेको प्रायः कुनै पनि देश थिएन । अमेरीकी साम्राज्य पनी यस होडमा होमीेन पुग्यो । चीन त झन् साम्राज्यवादी देशहरुको लुटको केन्द्र नै बनेको थियो । त्यहा आठ वटा देश उपनिबेशवादी देशहरुको भागबण्डाका लागी संर्घष थियो । वास्तवमा यिनै साम्राज्यवादी हस्तक्षेपका बिरुद्ध चिनीयाँ जनताले उठाएको आवाजबाट नै चीनमा राष्ट्रिययताको लहर उमिल्दै आयो । यही राष्ट्रिय जागरणका कारण एशियामा कम्युनिस्ट आन्दोनको पृष्ठभुमी तयार हुदै गएको हो । भने नेपालमा राज्य व्यवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनले राज्य व्यवस्थाका आन्दोलनलाई अगाडि बढाएको ईतिहास साक्षी रहेको छ । आन्दोलनको जगमा आएको व्यवस्थालाई सारर्थक बनाउन नेपाली कम्युनिस्ट दलगत स्वार्थलाई त्याग गरेर अगाडी जादै राज्य व्यवस्थालाई दीगोरुपमा अगाडी लान आजको आवश्यकता नै हो ।

    शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    लोकप्रिय

    भर्खरै

    • १.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • २.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ३.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ४.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • ५.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ६.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ७.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ८.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.