• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

वाइसिएल अधिवेशनः नेतृत्व चयनलाई निर्वाचन

  •   बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल
    देउखुरी उपत्यका, योङ कम्युनिष्ट लिग नेपाल( वाइसिएल) राप्ती गाउँपालिकाको तेश्रो भेला मंगलवार सम्पन्न भएको छ । वाइसिएल राप्ती गाउँपालिका कमिटिको भेला राप्ती गाउँपालिकाको लालमटियामा सम्पन्न भएको हो । संगटनको नयाँ नेतृत्व चयन भने मतदान मार्फत गरिने भएको छ ।
    संगठनका कार्यवाहक अध्यक्ष सरद गिरीको अध्यक्षता, नेपाल कम्यनिस्ट पार्टी( माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यता, माओवादी नेता तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ तथा जनसख्यामन्त्री इन्द्रजित थारु, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, वाइसिएल केन्द्रीय सचिव प्रविण ओलि, दिपशिखा जि.एम, जिल्ला संयोजक माधब बुढाथोकी लयात जिल्ला, पालिका नेताहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
    नेपालमा राज्य व्यवस्था परिवर्तनको लागि नेकपा माओवादि केन्द्रका युवाहरुको मुख्य भुमिका रहेको स्मरण गराउदै प्रमुअ अतिथि आचार्यले संगठनमा रहेका युवाहरु उत्पादन क्षेत्रमा जोडिन आग्रह गरेका छन् । नेपालमा धेरै आन्दोलन युवाहरुको नेतृत्वमा भएको छ जस्को फलस्वरुप नेपालमा दशवर्षे जनयुद्धको जग र युवाहरुको सहभागीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको प्रकाश पारेका थिए ।

    भेलामा बिशिष्ट अतिथि मन्त्री थारुले युवाहरुको भुमिका राजनैतिक आन्दोलनमा रहेको बताए । देशमा अझै पनि प्रतिगमनको खतरा रहेको छ भने गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाको निमित्त सबै युवाहरु गोलबन्ध हुन अपिल गरे । उपत्यका बासियुवाहरु राजधानी ब्यबस्थापनमा सबै प्रकारबाट खट्नकोलागि मन्त्री थारुले युवाहरुलाई निर्देशन दिए ।
    नयाँ नेत्रृत्वको लागि सहमति हुन नसक्दा आगामि फागुन १५ गते मतदान प्रकृयाबाट अध्यक्ष लगायतका पदाधिकारी निर्वाचित गरिने जिल्ला कमिटि सदस्य ज्ञानु के.सी.ले जानकारि दिए ।
    अध्यक्ष पदका लागि सरद गिरि र मीन बहादुर महराको प्यानल चुनाबि मैदानमा रहेका छन् भेलाले ज्ञानु केसिको संयोजकत्वमा १०३ जना निर्वाचन भेला आयोजक समिति गठन गरेको छ ।

    बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.