• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

प्युठान नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड जनता माविलाई


  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, प्युठान नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ्ग सिल्ड जनता मावि बाग्दुलाले जितेको छ । विभिन्न खेलहरुमा उत्कृष्टता प्राप्त गरी जनता माविले यस वर्षको रनिङ्ग शिल्ड हात पारेको हो ।
    विजुवार स्थित गणतान्त्रिक खेलमैदानमा बिहिबार देखि शुरु भई शनिवार समापन गरिएको हो । जनता मा.वि. ले लगातार तेस्रो पटक प्रथम हुन सफल भएको हो । नगरपालिका क्षेत्रका १३ बिद्यालयको सहभागिता रहेको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भुवनेश्वरी मा.वि.खैराले द्धितिय स्थान प्राप्त गरेको छ भने मुक्ति मा.वि.रातामाटाले तेस्रो स्थान हासिल गरेको छ ।
    विभिन्न खेलहरु तर्फ छात्रा भलिवल खेलमा जनता मा.वि. बाग्दुला प्रथम,मुक्ति मा.वि.रातामाटा द्धितिय जनता मा.वि. बास्कोटले तृतिय स्थान हासिल गरेको छ । त्यस्तै छात्र भलिवल तर्फ मुक्ति मा.वि.रातामाटा प्रथम,जनता मा.वि. बाग्दुदा द्धितियर जनता मा.वि. बास्कोट तृतिय भएको छ । समुह खेल तर्फ छात्रा कवडी तर्फ मुक्ति मा.वि.रातामाटा प्रथम,जनता मा.वि. बाग्दुला द्धितिय र जनता मा.वि. बास्कोट तृतिय स्थान ल्याउन सफल भएको छ भने छात्र कवडी तर्फ मुक्ति मा.वि. रातामाटा प्रथम,जनता मा.वि. बाग्दुला द्धितिय र क्षेत्र विकास मा.वि. पुन्यखोला तृतिय भएको छ । छात्रा हाइजम्प तर्फ जनता मा.वि. बाग्दुलाकी छात्रा सिम्रिका के.एम. प्रथम, जानकी मा.वि. चितिखोलाकी चादनी खत्री द्धितियर भुवनेश्वरी मा.वि.खैराकी निता के.एम.तृतिय स्थान ल्याउन सफल भएकी छिन् भने छात्र हाइजम्प तर्फ क्षेत्र विकास मा.वि.पुन्यखोलाका साहिल विष्ट प्रथम,भुवनेश्वरी मा.वि. खैराका छात्र सचिन नेपाली द्धितिय र बाल विद्या मा.वि. मरन्ठानाका सागर वि.क. तृतिय स्थान ल्याउन सफल भएका छन् ।
    त्यसै गरी छात्रा लम्जम्प तर्फ क्षेत्र विकास मा.वि.पुन्यखोलाकी छात्रा सुशीला घर्ति प्रथम,भुवनेश्वरी मा.वि. खैराकी सिमा के.एम.द्धितिय र जनता मा.वि. बाग्दुलाकी रञ्जिता चौधरी तृतिय भएकी छिन् भने छात्र लम्जम्प तर्फ भुवनेश्वरी मा.वि. खैराका नविन परियार र पव्लिक आवासिय मा.वि. क्वाडीका विवेक जि.सि. प्रथम ,क्षेत्र विकास मा.वि.पुन्यखोलाका साहिल विष्ट द्धितिय र प्यूठान भ्याली एकेडेमी बाग्दुलाका ह्देन सेढाई तृतिय भएका छन् । आज शनिवार भएको उक्त रनिङ्ग शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा
    दौड,कराँते,एथलेटिक्स,कपर्डी, लगायतका विभिन्न खेलमा प्रथम द्धितिय र तृतिय हुनेहरुलाई कार्यक्रमका अध्यक्ष प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगी ,प्रवक्ता सुमन राज श्रेष्ठ ,वडा न.४का अध्यक्ष रेशम कार्की,वडा न. ५का वडाअध्यक्ष नन्दराम पुनले मेडल ,कप तथा प्रमाण पत्र प्रदान गरेका थिए । स्मरण रहोस विद्यार्थी केन्द्रीत सो खेलकुद प्रतियोगितामा नगरपालिकाका खेलकुदप्रेमी जनप्रतिनिधि र कर्मचारीहरु बीच पनि रोचक प्रतिष्पर्धात्मक खेल भएको थियो ।

    शनिबार, पुष १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.