• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

प्युठानमा दुई फार्मेशी बन्द, एउटा सील

  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी÷जनखोजी
    प्युठानमा दुई फार्मेशी बन्द र एउटा फार्मेशीमा सील गरिएको छ । अनुगमनका क्रममा कानुन विपरित सञ्चालन गरेको पाइएपछि प्रशासनले रोक लगाएको हो ।
    शुक्रबार औषधी व्यवस्था विभाग नेपालगंज र ईलाका प्रशासन कार्यालय जस्पुरको संयुक्त अनुगमन टोलीले प्युठान जिल्लाको माण्डवी गाउँपालिका जसपुर र स्वर्गद्धारी नगरपालिकाका मेडिकल तथा फामेशीहरुको अनुगमन गरेको हो । पाँच वटा औषधी पसल तथा मेडिकल हलमा अनुगमन गरिएकोमा २ वटा फार्मेशीलाई बन्द गरिएको र १ वटा मेडिकल हलको फार्मेशीलाई सिल गरिएको इलाका प्रशासन कार्यालय प्युठानका प्रमुख बाबुराम पुरीले जानकारी दिए ।
    माण्डवी गाउँपालिका जसपुर स्थित जनता हेल्थ क्लिनिकले औषधी व्यवस्था विभागबाट औषधी बिक्रि वितरणको अनुमति नलिएको र फर्माशिष्ट वा फार्मेशी सहायक नराखेको हुँदा उक्त हेल्थ क्लिनिकलाई सिलबन्दी गरिएको छ ।
    औषधी पसलमा फर्माशिष्ट उपस्थित नभएका दुईवटा औषधी पसलको फार्मेशी बन्द गरि अविलम्ब औषधी व्यवस्था विभाग नेपालगंज कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरी फर्माशिष्ट राखेपछि मात्र फार्मेशी खोल्न दिने गरी निर्देशन दिईएको छ ।
    फर्माशिष्ट वा फार्मेशी सहायक नराखी औषधी पसल संचालन गर्ने गरेको भेटिएकोमा बारम्बार दिईएका निर्देशनहरुको अवज्ञा गर्ने र प्रचलित कानुनमा भएको व्यवस्थाको प्रतिकुल हुने गरि औषधी पसल तथा मेडिकल हल संचालन गर्ने गरेको हुँदा अनुगमनलाई अझ कडा बनाउँदै लगिएको पुरीको भनाइ छ ।
    प्रशासन कार्यालय जसपुर प्युठानका प्रमुख बाबुराम पुरी नायव सुब्बा सुकुनराज वि.क. औषधी व्यवस्था विभागका निरिक्षकहरु दिपा पौडेल तथा सृजना पोख्रेल ईलाका प्रहरी कार्यालय भिङग्रीका प्रहरी नायव निरिक्षक हस्ते बहादुर घर्ति अस्थायी प्रहरी पोष्ट चकचकेका प्रहरी नायव निरिक्षक गणेश बि.सी. लगायतको सहभागिता रहेको थियो ।

    शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.