• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, असार २५, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

लोकप्रिय समाचार

जव बिधाइ समारोहमा बिष्टका आँखामा आशु देखिए………


  •   शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल
    राप्ती उपत्यका दाङ, मंसिर ४ को निर्वाचन पश्चात विजयी भएका सांसदहरुबाट लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री लिला गिरी बनेका छन् । ऐतिहासिक सफलताका साथ १८ महिने कार्यकाल पूरा गरेर कुल प्रसाद के.सी.को नेतृत्वको मन्त्रीमण्डलको बिहिबार बिधाइ भएको छ ।
    लुम्बिनी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरुको नागरिक अभिन्दन सहित बिधाइ गरिएको हो । राजधानि व्यवस्थापन मुल आयोजक समितिले राप्ती गाउपालिकाको सभा हलमा आयोजना लुम्बिनि प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद के.सी. (सोनाम) अर्थ तथा सहकारि मन्त्री कृष्णध्वज खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री ईन्द्रजित थारु, आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल), लुम्बिनि प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत ईन्जिनियर छबिराज पोख्रेल, राप्ती गाउँपालिकाका निबर्तमान अध्यक्ष नुमानन्द सुवेदी लगायत निवर्तमान तथा वर्तमान जनप्रतिनिधि तथा राप्ती उपत्यकामा क्रियाशिल राजनैतिक दलका प्रमुखहरु मंन्च थिए ।
    आसन ग्रहण गरेर बिधाइ समारोहका शब्दहरुको भाषण सुनिरहेका थिए बिधाइ समारोहमा अतिथि तथा उपस्थित विभिन्न बिशिष्ठ मानुभाव लाई मौलिक पंन्चेबाजा थारु संस्कृतिका झाकिहरुको प्रस्तुति बेला बेलामा देख्न सकिन्थ्यो । बक्ताहरुले लुम्बिनि प्रदेश सरकारको स्थापनमा योगदान पुराउने मुख्यमन्त्री सोनामको मन्त्रीमण्डललाई बधाई दिदै कुशल कार्यको वर्णनले संम्बोधन गरिरहेका थिए ।
    उक्त समारोहका सभाध्यक्षको भुमिकामा रहेका राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्टले सम्मान मायाको चिनो बिधाई पत्र प्रदान पश्चात् सभालाई बिसर्जन गर्दै सम्बोधन गर्नको लागि समारोहका सहजिकरण तथा संञ्चालकको भुमिकामा रहेका राप्ती गापा शिक्षा शाखाका प्रमुख बिश्वास बि.क.ले राप्ती गा.पा.अध्यक्ष प्रकाश बिष्टलाई रोष्टममा संम्बोधनका लागि आमन्त्रित गर्दै माईक्रोफोन हातमा दिन्छन् ।
    जब गाउँपालिका अध्यक्ष बिष्टले संम्बोधन गर्न थाल्छन सबै उपस्थित प्रमुख अतिथि बिशिष्ठ अतिथि तथा अतिथि र उपस्थित जनसमुदायले अध्यक्ष बिष्टको मन्तव्य मग्नमुन्द्रमा सुनिरहेका हुन्छन् । संम्बोधनका क्रममा अध्यक्ष बिष्टले लुम्बिनि प्रदेशको स्थायी राजधानि स्थान्त्रणको लागि मुख्यमन्त्रीको भूमिकालाई स्मरण गर्दै मुख्यमन्त्रीको जीवन संग मेलखाने कबिता वाचन गर्छन् सबै दर्शकहरु कबितका शब्दमा भावुक हुन्छन् गुन्ज्यामा रहेको समारोहको हल सुनसान हुन्छ ,अतिथि लगायत दर्शकले बिष्टको रोष्टममा आखा नियालि रहेका हुन्छन् अध्यक्ष बिष्टको कबिता बाचनको शब्दको वाणि बिचैमा रोकिन्छ ध्बनि उपकरण बाट आवाज आउदैन रोष्टम हेरिरहेका सबै दर्शक भावुक बनेका हुन्छन् ।
    बिष्टले आखाबाट नयन चुहाउदै सोनामलाई राप्ती उपत्यकाको अबिभावक बन्न आग्रह गर्दै आखाको चस्मा उघारी नयन पुझ्दै भक्कानो छोड्दै गरेको दृश्यले मुख्यमन्त्री को आखामा समेत आशुको धारा देखिन्थ्यो । लुम्बिनि प्रदेशको स्थायी राजधानि व्यवस्थापन योगदान पुर्याउने ब्यक्तिहरुलाई उक्त समारोहमा मायाको चिनो समेत प्रदान गरिएको थियो ।,
    नेपाल उद्योग ब्यापार संगठन राप्ती गाउसंगठन कमिटिका अध्यक्ष गन्ज बहादुर बिष्ट तथा सोहि संगठनका केन्द्रीय सदस्य वसन्त गिरिको संगठन परिवार कमिटिले मायाको चिनो सहित मुख्यमन्त्री लगायतका मन्त्रिहरुलाई बिधाई गरेको थियो ।

    शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    लोकप्रिय

    भर्खरै

    • १.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • २.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ३.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ४.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • ५.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ६.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ७.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ८.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.