• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

हिरापोखरीमा मा.वि. सञ्चालन गर्न सहयोग जुटाउँदै स्थानीय

  •   सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी
    प्यूठान, झिमरुक गाउँपालिका–५ हिरापोखरीको विद्यालयमा माध्यामिक शिक्षाका लागि स्थानीयहरुले अभियानमा जुटेका छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ८ वाट ९ र १० कक्षा सञ्चालनको लागि आर्थिक सहयोग संकलन अभियानमा लागेका हुन् ।
    स्थानीय बालबालिकाहरुलाई विद्यालय पुग्न दुई घण्टा लाग्ने भएपछि स्थानीयहरु कक्षा थपका लागि अभियानमा जुटेको बताउछन् । ०३२ सालमा स्थापना भएको थियो । आगामी शैक्षिक शत्रदेखि मा.वि. सञ्चालनका लागि सहयोग संकलन अभियान थालेको आर्थिक तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक प्रदिप जि.सी.ले जानकारी दिए । सबैको सहयोगले कक्षा सञ्चालन सम्भव भएको उनको भनाई छ ।
    सहयोगका लागि विद्यालय र अभिभावकहरुले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् । कक्षा ८ देखि माथिल्लो तहको पढाईका लागि विद्यार्र्थीहरु बालशिक्षा माध्यमिक विद्यालय मच्छि र बलभद्र माध्यमिक विद्यालय बादीकोट पुग्नुपर्ने बाध्यता छ । कम्तीमा दुई घण्टा पैदल हिडेर विद्यार्थीहरु मच्छि जाने र बसमा चढेर आउँदा÷जाँदा दुई सय रुपैयाँ भाडा दैनिक रुपमा लाग्ने गरेको विद्यार्थीहरु गुनासो गर्छन् ।
    बालबालिकाको दुःखले अभिभावकहरुले ९ र १० कक्षा सञ्चालनका लागि अग्रसर भएर लागेको प्रधानाध्यापक यशोदा खड्काले बताइन् । उनका अनुसार ९ र १० संचालनका लागि पूर्वाधार निर्माण र शिक्षक व्यवस्थापनका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट आवश्यक पर्छ ।
    ओखरकोट क्षेत्रमा रहेका बस्ती सिस्नेखोला, बादीखोला, आप्रेखोला, खोरपानी, रातामाटा, ठूलापोखरा, सोरपोखरा, टापुटोल लगायतका २ सय ५८ जना बालवालिका रहेको विद्यालयमा कक्षा ८ मा ३० जना विद्यार्र्थी छन् ।

    सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.