• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

आपसी सहमति आवश्यक


  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित

  • यज्ञ बहादुर के.सी.(प्रभात)
    गाउँ सहर हरेक गल्लिमा केहि न केही असन्तुष्टिका स्वर सुनिन थालेका छन् । एकातिर झण्डै ६५ बर्ष लगाएर लगातार लडेर ल्याएको गणतन्त्र छ अर्को तर्फ राज्यको अग्रगामी पुनःसम्रचनासगै संसारकै उत्कृष्ट र जात जाति, धर्म, संस्कृति, लिगं, बर्ग, क्षेत्रलाई समेत समेटेर संबिधानमा लेखिएको अग्राधिकार । सम्मान अबसर हाम्रा लागि अमुल्य निधि हुन् ।
    उपरोक्त सैद्धान्तिक धरातलमा हामीले अभ्यास गरिरहेको लोकतन्त्र संसारकै उत्कृष्ट भनिएका देश भन्दा हामी कुनै बिषय मा कमि छैनौँ । राजनैतिक संम्रचनालाई दिगो व्यवस्थापन सफल अभ्यास चिरस्थाई बनाउन दिगो अर्थ व्यवस्थाको खांचो पर्दछ । हामीले यता प्रगति गर्न सकेनौं ।
    विदेशीएका नागरिकलाई स्वदेश फिर्ता त गर्न सकिएन देशभित्र रोजगारी सिर्जना गरी निरन्तर विदेश पलायनको तांती रोक्न पूर्ण असमाथ्र्य भयौं । कृषि, पर्यटन, उर्जा जस्ता सामरिक महत्वका क्षेत्रमा राज्यका तर्फबाट लगानी बढाएर रोजगारी र आम्दानीका क्षेत्रमा मनग्य लाभ लिन सकिन्थ्यो । बिदेश पलाएन भएका दक्ष जनशक्तीलाई स्वदेश फर्कन समेत भौतिक वातावरण तयार हुने थियो ।
    खुल्ला बजार, अराजक अर्थनीति, मनपरी ब्याजदर, बिभिन्न नाम र रुपका अनौपचारिक तथा भूमिगत आर्थिक क्रियाकलाप, बढ्दो ब्यापार घाटा यस बिचमा हामीले भोगेका अति नराम्रा आर्थिक शुचक पछाडिका मुख्य कारणहरु रहे । जब सम्म दिगो अर्थव्यवस्था र आत्मनिरर्भर अर्थतन्त्र हुदैन तबसम्म उन्नत लोकतन्त्रको अभ्यास गर्न सकिँदैन । अत्यन्त बितरण मुखि बजेट, राज्य ढुकुटिको चरम दोहन गरेर जसरी पनि चुनाब जित्नै पर्ने दलिय मानसिकता देश, बिचार, सिद्धान्त अनि दल हुनु पर्नेमा देश रहोस नरहोस दल चाहिं बांचोस भन्ने मानसिकताको बिकाश हुनु खराब परिस्थितिको संकेत हो ।
    उल्लेखित खराब तथ्यहरुको बिरुद्ध डटेर सामना गरौं । यो शक्ति र सामथ्र्य यूवाहरु संग छ तर त्यसलाई कसरी प्रयोग गर्ने ? आफ्नो पुस्ता मात्र होईन आगामि पुस्ता र देशको भविश्यलाई समेत ध्यानमा राखेर गम्भीर राजनैतिक, बैचारिक बहसमा जुट्नु पर्ने बेलामा यूवा पिढि समेत बिचारधारात्मक संकटमा परेको देखिन्छ ।
    कुनै अमुख ब्यक्ति वा अमुख शक्तिको आधारमा होईन । सहमति, समन्वय, सहकर्यको, लोकतान्त्रिक बिधि पद्दतिबाट मात्र हामीले निकाश पाउन सक्छौं । सबैले बुझ्नुपर्ने कुरा के छ भने प्रश्न गर्न एकदमै सजिलो छ उत्तर कठिन छ ।
    यसर्थ लोकतन्त्रमा जनमत वा जनताको ताकत सर्बोपरी हुन्छ । इतिहांसलाई सम्मान गरौं । वर्तमानका समस्या र चुनौतिहरु सगं गम्भीर बनौं । आपसी सहमति र सहकार्यको आजैबाट थालनी गरौं । संकटको बेला देश मिलेर मात्र बनाउन सकिन्छ ।

    Advertisement

    सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.