• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

पहिलो रनिङ शिल्ड माण्डवी मा.वि.लाई

  •   बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी
    प्युठान, माण्डवी गाउँपालिकाको पहिलो रनिङ शिल्डको विजेता माण्डवी माध्यामिक विद्यालय बनेको छ । बुधबार माण्डवी ३ मार्सिबाङमा सम्पन्न प्रथम प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट माण्डवी प्रथम बनेको हो । रनिङ शिल्ड प्रतियोगितामा दोश्रो गणेश मा.वि तिराम र तेस्रो कामाक्षी मा.वि. उदयपुरकोट भएका छ्न ।
    समापन कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले बिजय खेलाडीहरुलाई बधाई दिदै मानव चेतनाको बिकासको लागि खेलकुद महत्वपूर्ण रहेको बताए । कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन) ले खेलाडी सधै अनुशासित भएर अगाडि बढ्नु पर्ने बताउदै बर्दी बिनाको सिपाही भनेको खेलाडी भएको बताए ।
    माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुलसा कार्किले संचालन गरेका कार्यक्रममा प्रमुख अतिथि संविधान शभा सदस्य नारायण प्रसाद अधिकारी,गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसन,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी, गाउँपालिकाका प्रमुख प्राशासकीय प्रकाश पाण्डे ,माण्डवी गाउँपालिका वडा नं १ का अध्यक्ष बाम बहादुर बुढा,वडा नं. २ का अध्यक्ष प्रकाश वलि,वडा नं.३ का अध्यक्ष धनेन्द्र कार्कि,वडा नं. ४ का अध्यक्ष डिल बहादुर घर्ती, गाउँपालिका प्रवक्ता जितामित्र सुनार, कार्यपालिका सदस्य बालिका नेपालीले खेलमा बिजय प्राप्त खेलाडीहरु, रेफ्ररी र एम्पाएर, बिधालयका खेलकुद शिक्षकहरुलाइ शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । खेलकुदमा माण्डवी गाउँपालिका माध्यमिक तहका बिधालयका प्रतियोगीहरुको सहभागिता रहेको थियो ।।

    बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.