• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

विभेद भित्र पनि मुस्कान सहितको नारी दिवस !


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
  • Advertisement

    गिर जोन
    नारी दिवस अर्थात अन्र्तराष्ट्रय महिला दिवस मार्च ८ तारिक दिवस आफैमा एक विशेषता बोकेको दिन हो । झण्डै एक शताब्दी हुन लाग्यो मार्च ८ लाई विश्वभर महिला दिवसको रुपमा मनाउन लागेको । अन्तर्राष्ट्रीय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको हो । पछि यसलाई संयुक्त राष्ट्रसंघले मान्यता दियो ।मार्च ८ ले कुनै कुाराको विशेष दिनलाई संङकेत गर्दछ ।
    आज विश्वभरमा नारी दिवस धुमधाम ,चामजाम सहित मनाईराखेका छन । नेपालमा पनि आज आजको दिनलाई विभिन्न संघ,संस्था,महिला अधिकारकर्मीहरु,संघ,प्रदेश,स्थानिय तहहरुमा समेत धुमधाम सहित कार्यक्रमको आयोजना गरी मनाईराखिएको छ । अहिलेत देश स्थानिय तहमा गई सके पछि स्थानिय तहले नै बजेत विनियोजित गरेर कार्यक्रम गरिरहेका छन । दिवसकै दिनमा महिलामाथि भईरको हिसां,भेदभाव,नारीलाई हेर्ने दृष्टीकोण लाई समावेश गरी विभिन्न नारा जुलुस समेत गरिन्छ ।सबै नारी हरु आफ्नो अनुकुल अनुसार नारी दिवस मनाईरहेका छन । सबै तिर महिला अधिकार नारी माथि हुने हिसांको नारा लागाई रहदा ,कार्यलयमा बसेर महिला अधिकार कर्मीहरु समाधानको रुपरेखा बनाईराख्दा ,नारी दिवसको दिन अथिति बनेका अथितिहरु नारुीको पक्षमा भाषण गरी रहदाँ के नारी नारी दिवसलाई हामिले भाषण गर्ने दिन र नारीको पक्षमा बोल्ने दिको रुपमा मनाई रहेका छैनौ । यसलाईहामिले विचार गर्न जुरुरी छ । झट्ट देख्दाहामीले महिला हिसां भन्ने बितिकै नारीहरुलाई घरको काम मा मात्र सिमित राख्नु,नारीहरुलाई पुरुष भन्दा कमजोर सम्झीनु,जस्ताकुराहरुलाई विचार गरिहेका छौ । तर महिला माथि हुने हिसां अहिले झन बढ्दै र जतिल बन्दै गएको छ । अहिले धेरै नावालक नारी हरु आमाको संसार र आमाको मुख नदेख्दै हत्या भई रहेका छन । त्यस्तै एउटैघरमा सासुको बुहारीमाथि दवन, यसलाई हामिले महिलाले महिलामाथि दवन भन्दा फरक नखाला आज हामीले देखि रहेका हुन्छौ बषै सासु बुहारीको बोलचल हुदैन महिला हिसांको अत्य गर भन्दै हामीले नारालगाई रहेका हुन्छौ । यसले नारालाई त सौन्दरयता दिई रहेको छ । तर संगै रहेको पिडित नारी लाई भने गिज्याई रको हुन्छ । यसको लागि जुलुस र आमसभा भन्दा पिडित नारीलाई न्याय सम्पादन गर्नु नारी दिवसको उपलब्धी बन्ला । अर्का नारी दिवसमा मुख्य समावेश गरीने कुरा नारी हरु पुरुषबाट नै हिसां भई रहेका छन भनेर ओनेकौ कुरा बोलिरहेका हुन्छन ।पुरुषबाट हिसांमा परिरहेका छन नारीहरु यसलाई नियन्त्रण गर्नु आश्वयक छ केहि हद सम्म कम पनि भइको छ ।
    तर नारी हरु आफैले हिसांका पाटाहरु समातिरहेको भने हाम्रो ध्यान जान सकेको छैन । यसले समाजमा अहिले विध्यमान रुप लिई रखेको छ । यसले गर्दा पुरुषहरुलाई पनि हिसांको सिकार बनाई रहेका छ । यसलाई रोक्न अहिले बाटै सजक रहन, सचेत बनाउन, सबै सरकारवालाको ध्यान जान जरुरुी छ । ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ।

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.