• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, बैशाख ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

जनयुद्धले महिलालाई के दियो ?


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

  • भरत पाण्डे
    अन्तराष्ट्रिय श्रमिक महिला दिवस भनेर नारा समेत लगाउन नपाउने अबस्थामा महिलाले बन्दुक बोकेर आवाज बुलन्द गर्न सिकाए । अधिकार मागेर होईन खोसेर लिए । चेतनाको बिगुल फुकेर टोलटोलमा जागरण ल्याए ।
    चुलोचौकोमा सिमित महिलाका लागि जनयुद्धको कारण राज्यका तीनवटै तह संघ, प्रदेश र स्थानीय सरकारका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा अनिवार्य नेतृत्व गर्ने नीतिगत र कानुनी व्यवस्था बन्यो । त्यसको कार्यान्वयनपछि राष्ट्रपति र उपराष्ट्रपतिमा फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षसम्मका पदमा महिला अनिवार्य, संघीय र प्रादेशिक संसदमा ३० प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक महिलासहित ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको छ ।
    संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था गरेपछि राज्य संयन्त्र, प्रशासन, राजनीतिक दल तथा संघसंस्थामा महिला प्रतिनिधित्व सुनिश्चित भयो । समतामूलक राज्यप्रणाली निर्माण भय‍ो ।
    हजारौँ सहिदको बलिदानीबाट महिलाको न्याय, समानता र पहुँचमा वृद्धि भय‍ो । लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत‚ कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप संघ, संस्था, सहकारी, उद्यम, व्यवसाय महिलाको नेतृत्व, सहभागिता र प्रतिनिधित्वमा सञ्चालन र सफल भएका छन्।म हिलाविरूद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाई शुन्य सहनशीलताको नीति अवलम्बन गरेपछि लैंगिक हिंसा, विभेद र असमानता अन्त्य हुँदै गयो, हिँसा र विभेद गर्नेलाई हदैसम्मको कारबाहीको व्यवस्था भएको छ ।
    पहला घर, खेतबारीमा बच्चा जन्माई अकाल मृत्युवरण गर्नुपर्ने अवस्था रहेकोमा महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा संरचनागत व्यवस्थाका कारण अहिले करिब ८० प्रतिशत महिलाहरूको संस्थागत सुत्केरीको अवस्था छ ।
    जनयुद्धको बलमा प्राप्त स्वतन्त्रता र जनयुद्धबाटै स्थापीत नेतृत्वले दिएको ुघरघरमा ईन्टरनेट, हातहातमा मोबाईलु बाट डिजिटल नारी दिवस मनाउन पाएका छौँ । हामी महिलालाई घरबाहिर निस्कन, बोल्न, लेख्न, नेतृत्वमा पुग्न, जागिर खान, देश हाँक्न सघाउने जनयुद्धलाई दुत्कार्दै अगुवालाई जेल कोचेर होईन, महिला हितको लागि बलिदानी दिने नेतृत्वलाई जोगाउन सके हरेक दिन नारि दिवस हुन्छ, अन्यथा ुनारी दिवस नारामा मात्रु भन्ने दिन फर्किन्छ । महिलाको पक्षमा प्राप्त हजारौँ उपलब्धिको कार्यान्वयन दिगो र प्रभावकारी होस्, नेतृत्वको रक्षा होस्, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना १

    Advertisement

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.