• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठानका स्थानीय तहमा बेरुजुका चाङ


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • जिल्लाका स्थानीय तहहरुको जम्मा दश करोड ९९ लाख बेरुजु हुँदा मल्लरानी र सरुमारानी गाउँपालिकामा भने बेरुजु शुन्य भएको छ ।

    Advertisement


    जनखोजी समाचार
    प्युठान, जिल्लाका स्थानीय तहहरुमा बेरुजुका चाङ यस वर्ष पनि शुन्य हुन सकेनन् ।
    महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार जिल्लाका ७ स्थानीय तहको रु १० करोड ९९ लाख ७० हजार रुपैया बेरुजु देखिएको हो । तर मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा भने शुन्य देखिएको छ ।
    महालेख परीक्षकको कार्यालय अनुसार जिल्लामा सबैभन्दा बढी माण्डवी गाउँपालिकामा बेरुजु देखिएको छ । माण्डवी गाउँपालिकाको रु ९४ करोड ७९ लाख १८ हजारको लेखा परीक्षण गर्दा २ करोड ६१ लाख ९४ हजार बेरुजु देखिएको हो । जुन लेखा परीक्षणको २.७६ प्रतिशत हुन आउदछ । माण्डवी गाउँपालिका पछि बेरुजु बढी हुनेमा स्वर्गद्धारी नगरपालिका रहेको छ । १ अरव ३३ करोड ८२ लाख ७८ हजारको लेखा परीक्षणमा ३ करोड ५२ लाख ६७ हजार अर्थात २.६४ प्रतिशत बेरुजु देखिउको प्रतिवेदनमा उललेखित छ ।
    क्र.सं. पालिकाको नाम लेखापरषिण रकम बेरुजु रकम प्रतिशत
    १ गौमुखी गाउापालिका १०५२६४५००० ४४१२००० ०.४२
    २ झिमरुक गाउापालिका १२२५७१२००० ३६३६००० ०.३
    ३ नौबहिनी गाउापालिका १३७९८३६००० ६२२७००० ०.४५
    ४ सरुमारानी गाउापालिका ९०३८९९००० ० ०
    ५ स्वर्गद्धारी नगरपालिका १३३८२७८००० ३५२६७००० २.६४
    ६ मललरानी गाउापालिका ८८१३२४००० ० ०
    ७ उेरावती गाउापालिका १०५२५२३००० २४०७६००० २.२९
    ८ पयूठान नगरपालिका १६५२९७२००० २३३७००० ०.१४
    ९ माण्डवी गाउापालिका ९४७९१८००० २६१९४००० २.७६
    १० प्युठान अस्पताल ३०७४९२ ००० ७८२१००० २.५४
    के हो बेरुजु ?
    संघयि सरकारको खरिद उेन अनुसारको मापदण्ड पूरा नगरी गरिएका खर्चलाई महालेखा परिक्षकको कार्यालयले बेरुजुका रुपमा देखाउने गरेको छ । बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुलउपर गर्नुपर्ने भनेर किटान गरिएको हुन्छ वा सम्बन्धित कागजातका रित पू¥याएर राख भनेर सुझाव समेत दिने काम पनि हो ।
    आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २ मा प्रचलित कानूनबमोजिम पु¥याउनुपर्ने रित नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा मनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औाल्याएको वा ठह¥याएको कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको छ ।

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.