• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

संस्कृति प्रबर्धन गर्न खोज तथा अनुसन्धान कार्यशाला

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

  • जनखोजी
    बुटवल, माक्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र माक्सवादी ज्ञानकेन्द्र लुम्विनी प्रदेशको व्यवस्थापनमा संस्कृति प्रबर्धन कार्यक्रमसंगै खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला गोष्ठी बुटवलमा बुधबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले संस्कृतिलाई आयआर्जनसंग जोड्न सकेको खण्डमा संस्कृतिको संरक्षणसंगै आर्थिक रुपमा सम्पन्न बन्न सकिने बताए । पछिल्लो समय नेपालका मौलिक रितिरिवाज, संस्कृति र पहिचानको लोप हुँदै गएको भन्दै पश्चिमी मुलुकको आयातित संस्कृतिलाई अपनाउने नागरिकको संख्यामा बृद्धि हुँदा नेपालको मौलिकपन हराएको बताउदै नेपाली संस्कृति जोगाउने जिम्मा हरेक नागरिकको भएको बताए ।
    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका राज्यमन्त्री शुशिला श्रीपालीले नेपाल कला संस्कृतिमा विश्वमै नमुना देश भएकाले यसलाई संरक्षण र संवद्र्धन गरी बाह्य पर्यटक नेपाल भित्राउन सकेमात्र पनि अर्थतन्त्रमा फड्को मार्न सकिने बताईन् । कार्यशालामा नेपाली समुदायमा रहेका सँस्कृति सम्पदा र तिनका पहिचानका आधारहरु , नेपालका साँस्कृतिक अर्थशास्त्र र उदीयमान समाजवादी क्रान्ति, मुर्त र अर्मूत साँस्कृतिक सम्पदा र तिनीहरुको अवधारणा , तथ्याङ्क फारम भर्ने तरिकासहितको समूहगत अभ्यासलगाएतका विषयमा डा। निमानन्द रिजाल , विश्वेश्वर कट्टेल र जनार्दनले सहजीकरण गरेका थिए ।
    त्यस्तै कार्यक्रमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, यज्ञ पंगेनी, विमल बहादुर शाक्यलगायतको उपस्थिती रहेको थियो ।
    विश्वेश्वर कट्टेलको अध्यक्षतामा हुमानाथ न्यौपानेको सञ्चालन र उपाध्यक्ष नर बहादुर घर्तिमगरको स्वागत मन्तव्यबाट भएको कार्यशाला २ दिन सम्म चल्ने कार्यक्रममा ४५ जना सहभागी रहेका छन् ।

    Advertisement

    बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.