• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

राप्तीको विकट गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउदा स्थानीय भए खुशी

  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
  • Advertisement

    तुल बहादुर कवँर मगर
    देउखुरी १३जेठ(जनखोजी)ः राप्ती गाउँपालिका वडा नं. ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप ,मधुमेह लगायतका विभिन्न दिर्घरोगबाट पिडित भएको धेरै वर्ष भयो ।
    उनी यस अघि सामान्य चेकजाँच गर्न सोही वडाकै देविकोटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्थिन ।उनलाई थप चेकजाँच र उपचारका लागि घण्टौ पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानू पर्ने बाध्यता रहेको थियो ।
    तर शनिबार राप्ती गाउँपालिकाले गाउँमै सञ्चालन गरेको विशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य चेकजाँच गराउन पाउदा भने निकै खुशी भइन ।
    ूअरु बेला रगत लगायतका अन्य परिक्षण गर्न घण्टौ पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानू पर्ने बाध्यता थियोे । पैसा पनि धेरै खर्च हुन्थ्योू (उनले भनिन( ूआज आफ्नै गाउँमा विशेषज्ञ डाक्टर सहितको निस्शुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशी लागेको छ।ू
    उनीमात्रै होइन पालिकाले विकट गाउँका स्थानीयहरुलाई लक्ष्यित गरि वडा नम्बर ९ को देवीकोटमा निःशुल्क विशेषज्ञ सहित स्वास्थ शिविर सञ्चालन गरे पछि उनी जस्तै सो क्षेत्रका दर्जनौं बिरामीहरूले घर आगनमै स्वास्थ्य सेवा लिन पाएका छन्।
    विकट गाउँहरुमा स्वास्थ्य शिक्षाको कमी ,आर्थिक स्थिति नाजुकसँगै नजिकमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुदा कतिपय बिरामीहरुले रोग पालेर बसिरहेका व्यक्तिहरु पाइने हुँदा गाउँमै स्वास्थ्य सेवा पुर्याइएको हो । बिरामीहरुलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।
    त्यस्तै अध्यक्ष विष्टले आगामी दिनहरुमा क्रमश सबै वडाहरुमा यस प्रकारको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने समेत जानकारी दिए । शिविरमा राप्ती विज्ञान प्रतिष्ठान घोराही दाङका विशेषज्ञ डाक्टर उमाकान्त तिवारी, सिसहनियाँ स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट लब जैशी, हेल्थ असिस्टेन्ट चन्द्रमा ओली, रुपाकोट स्वास्थ्य इकाईका प्रमुख यज्ञ बहादुर कार्की लगायतले बिरामीहरूलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।
    शिविरमा सो क्षेत्रका करिब ३३ जना विरामीहरुले स्वास्थ्य सेवा लिएका थिए भने उनीहरूलाई स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, माध्यमिक विद्यालय रुपाकोटका सहायक प्रधानाध्यापक खिम बहादुर ओली लगायतको सहभागीता रहेको थियो ।

    शनिबार, जेठ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.