• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

चालु खर्च कटाउँदै विकासमा लगाउँदै स्थानीय तह


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • Advertisement

    रिता आचार्य
    प्युठान १२ वैशाख(जनखोजी)ः यहाँका स्थानीय तहहरुले चालु खर्च घटाउँदै विकास र शिक्षा क्षेत्रमा लगानी गर्न थालेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिकाले वार्षिक वजेटबाट पारित भएका चालु खर्चका कार्यक्रमहरुलाई हटाउँदै पूजीगत र दिगो विकासका कार्यक्रममा लगानी गरेको बताएका छन् ।
    नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को गाउँसभाबाट विनियोजित भएको १ करोड ८७ लाख ४२ हजार रकमान्तर गरेको छ । हिउँदे अभिवेशनबाट कर्मचारीहरुको पारिश्रमिक तर्फ ५० लाख,जनप्रतिनिधिहरुको पारिश्रमिक तर्फ १५ लाख, करार कर्मचारीको तलब भत्ता तर्फ १० लाख २५ हजार ,इन्धन तर्फ ७ लाख रुपैयाँ रकमान्तर भएको प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार अनुगमन मूल्याङ्कन तर्फ १५ लाख, भ्रमण खर्चतर्फ ५ लाख, किसानसंग गाउँसरकार कार्यक्रम तर्फ १० लाख, प्रशासकीय भवनमा ६० लाख, प्रशासकीय जग्गा खरिदमा २ लाख ५० हजार, सेवा र परामर्शमा ५ लाख, मर्मत सम्भार तर्फ ५ लाख ९२ हजार, गाउँघर क्लिनिक तथा साप्ताहिक क्लिनिक संचालन व्यवस्थापन तर्फ ७५ हजार रुपैया रकमान्तर गरिएको हो ।
    गाउसभाबाट रकमान्तर गरिएको बजेट गाउपालिका भित्रका विभिन्न मागमा आधारित भएर बिनियोजन गरिएको गाउपालिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए । अनावश्यक खर्च कटौती गरी जनताका मागमा आधारित कार्यक्रम सन्चालन गर्न लागेको थापाको भनाइ छ ।
    चालु खर्च कटौती गरी गौमुखी गाउँपालिकाले शिक्षा क्षेत्रमा खर्च गर्ने भएको छ । गौमुखी गाउँपालिका गाउँसभाको १४ औं अधिवेशनबाट वैठक, अनुगमन, कर्मचारी भत्ता कटौती गरी विद्यार्थी भर्ना अभियान २०८०, शैक्षिक गुणस्तर सुधार र अत्यावश्यक भौतिक पुर्बाधार योजनाहरुमा बिनियोजन गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरले जानकारी दिए । रानामगरका अनुसार गौमुखी गाउँपालिकाको पदाधिकारी बैठक भत्ता रु १५ लाख, अनुगमन मुल्यांकन खर्च रु १५ लाख, कर्मचारी पर्यटन काज रु २५ लाख र स्थानीय भत्ता रु १० लाख बजेट कटौती गरिएको हो ।

     

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी
    मोती माविमा मोतीराम भट्टको सालिक स्थापना गरिने!
    सारी टाेलमै पुगेर राजस्व संकलन गर्ने

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.