• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

माओवादी केन्द्र प्युठानले तोक्यो पालिका पदाधिकारी, कुन पालिकाको को भयो ?

  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो ।
    कुन पालिकामा को भयो अध्यक्ष र सचिव ?

    Advertisement

    १. प्युठान नगरपालिकाः
    अध्यक्षः विष्णु योगी
    सचिवः हरी वि.एम.
    २. स्वर्गद्वारी नगरपालिका
    अध्यक्षः मेघराज जि.सी.(जीवन)
    सचिवः टेक बहादुर भट्टराई(पदम)
    ३. नौबहिनी गाउँपालिका
    अध्यक्षः घन बहादुर बुढा(सचिन)
    सचिवः भरत के.सी.
    ४.माण्डवी गाउँपालिका
    अध्यक्षः बल बहादुर के.सी.(शिशिर)
    सचिवः श्रीकुमार अधिकारी
    ५.गौमुखी गाउँपालिका
    अध्यक्षः मान बहादुर थापा(कलम)
    सचिवः बैकुण्ठ के.सी.
    ६.ऐरावती गाउँपालिका
    अध्यक्षः दोर्ण पाण्डे
    सचिवः भिमेश कुमार घर्ति
    ७.मल्लरानी गाउँपालिका
    अध्यक्षः टि.एस. गुरुङ
    सचिवः निर्मला पौडेल
    ८. सरुमारानी गाउँपालिका
    अध्यक्षः कृष्ण बहादुर खाम्चा
    सचिवः गुप्त राना
    ९. झिमरुक गाउँपालिका
    अध्यक्षः झग बहादुर जि.सी.
    सचिवः कृष्ण पोख्रेल
    प्रदेश सभा निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र क.
    क.
    अध्यक्षः पदम बहादुर थापा
    सचिवः नरेश्वर लम्साल
    ख.
    अध्यक्षः उमाराम पौडेल
    सचिवः तुलस बस्नेत
    साथै बैठलले साविकको जिल्ला कमिटि सदस्य र प्रदेश विभाग सदस्यहरुलाई वडा समन्वय समिति प्रमुख र उपप्रमुखको कार्यक्षेत्र विभाजन गरेको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्ष कृष्ण अधिकारी प्रकाशले जानकारी दिए ।
    प्रकाशले पार्टीलाई गतिशिल बनाउनका लागि सेल कमिटि टोल कमिटिका सम्मेलन गर्ने तयारी गरेको बताए । उनका अनुसार असोज १० गते भित्र पार्टी सदस्यता नविकरण, १२, १३ र १४ गते भित्र सेट कमिटि र टोलक कमिटि, २० गतेसम्म वडा कमिटिको सम्मेलन सम्पन्न गरी कात्र्तिक ६ गतेसम्म पालिका कमिटिको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.