• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, माघ २६, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

“पहिलाे पाईला संगका मेरा पाईलाहरु”


  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
  • Advertisement

    पहिले धेरै पहिले दुई दशक अघि यस धर्तीमा पहिलाे पटक पाईला टेकेकाे थिए, न घडि, पल र मिति यकिन छ न त स्मरण नै । जिन्दगिमा असङ्ख्य कुराहरु प्यारा हुन्छन्, अपवाद बाहेकका पहिला र अघिल्ला कुराहरु, सम्बन्धहरु, यादहरु, अनुभवहरु, यात्राहरु अनि बाँकी बहुतै चिजहरु । हरेक कार्यहरु, यात्राहरुका सुरुका यात्राहरु संधै कहाँ स्मरणमा रहिरहन्छन् र ? जिन्दगिकाे पहिलाे पाइला टेक्दा मेरी आमा सबैभन्दा ज्यादा खुसी भईन्,पक्कै पनि अनि मेरा बुवा अनि अरु सबै सबै । मेराे पहिलाे पाईला टेकाईसंगै मेरा मातापिताको कत्रा बडेमानका सपनाहरु जाेडिए हाेलान् ? म अनुमान गर्न सक्छु पनि ,सक्दिन पनि । कहिलेकाँहि ठ्याक्कै अनुमान लगाँए भन्ठान्छु त कहिले म त्याे काल्पनिक संसारकाे पर पर सम्म पनि पुग्न सकिन भन्ने सम्झन्छु जे हाेस् आज जहाँ छु मेराे सुरुवातकाे त्याे पहिलाे पाईला बाटै छु, जसका साँक्षी मेरा जन्मदाता छन् ।

    बालापनलाई गुडबाई भन्न नपाउँदै किशाेर अवस्थामा प्रवेश गर्दैगर्दा बालापनका राेमाञ्चक स्मरणहरु संगै सुरु भएकाे मेराे किशाेरावस्थाकाे ईति श्री केही उत्साह, केही उमंग अनि केहि उत्प्रेरणाकाे महसुस अवचेतन मनले महसुस गर्दै गर्दै भयाे भन्याे,मेराे अवचेतन मनले । समाजप्रति जानी नजानी म कृतज्ञता व्यक्त गरुँ गरुँ लाग्नु, याे प्रकृति अनि याे प्रकृति भित्रकाे म, हामी सबै सबै मेरै अनि हाम्रै ठान्न मलाई ज्यादा बेर नै लागेन् । प्रकृतिप्रति म आभारी छु, मलाई संगालेर, सजाएर राखिरहेकाे याे समाजप्रति म अत्यन्तै आभारी छु अनि राष्ट्र ? अँह राष्ट्रका बारे म के लेखुँ ? याे जिन्दगि लेखेरै सक्काईदिने जाेखिम म नलिगुँ है ? हाे त्यति आभारी छु, त्यति नै स्नेह गर्छु म याे राष्र प्रति ।

    समाज प्रतिकाे जिम्मेवारी बाेधले मलाई अन्तरमनमा बारम्बार हुटहुटि चलाईरह्याे, म त्याे हुटहुटि हेरी दङ्ग परि नै रहेँ । जिन्दगि संयाेग नै संयाेगकाे सम्मिश्रण न हाे, यहाँ संयाेग नै संयाेगले स- साना चिया गफ देखि ठुला आविष्कारहरु , महान कार्यहरु भएका थिए, भैरहेका छन् र पक्कै पछि पछि सम्म भैरहने पनि छन् ।
    यस्तै एउटा संयाेगमध्येकाे एक मिठाे, गजबकाे संयाेग हुनुपर्छ “पहिलाे पाईला नेपाल” काे परिकल्पना पनि । अनि त्याे भन्दा पनि मिठाे संयाेग पहिलाे पाईलाकाे परिकल्पनामा आफ्नाे पवित्र, समर्पित र उत्प्रेरित पाईला टेक्न उत्साहित हुने र टेक्ने सबै सबै आग्रज पवित्र मनहरु, मनवालाहरु । स्वच्छ मन,निश्चल समर्पण अनि समर्पित अभियानमा सामेल हुने अनाैठाे संयाेग, गजबकाे माैकालाई अवसरमा बदल्न मलाई क्षणभरपनि साेँचिरहन जरुरी ठानिन र टेकेँ मेराे पहिलाे पाईला ” पहिलाे पाईला नेपाल” मा ।

    रगतकाे खाँचाे टार्न रक्तदान, शैक्षिक सामग्रीकाे खाँचाे टार्न अत्यावश्यक परेका बिधार्थीहरुलाई शैक्षिक सामग्रि हस्तान्तरण, कतै अपाङ्ग आस्रम कतै वृद्ध आस्रम कतै एकल परिवार कतै असाय दुखी परिवर लाई खाद्यान्न बितरण, प्रकृतिलाइ झन झन सुन्दर बनाउन सरसफाई अभियान, आपत बिपतमा राहत पुर्याउन बिपतको साथि पहिलो पहिला बन्न, अस्पतालको बेडमा सहयोगार्थ बिरामी भेट्दा नगदी खाम, अन्य अभियानहरुमा सहभागी हुन पाउनुमा बहुतै कृतज्ञ छु, पहिलाे पाईला नेपाल अनि हातेमालाे गर्ने सबै सबै प्रति । पहिलाे पाईलामा पहिलाे पाईला टेकेकाे दिन झलझलि सम्झिरहेकाे छु र चाहन्छु जिन्दगिकाे अन्तिम पाईला पहिलाे पाईलामा टेकेरै सक्काउन पाउँ । यहाँ सम्म आईपुग्न साथ दिने असङ्ख्य सज्जन व्यक्तित्वहरु प्रति म नतमस्तक छु र रहिरहने छु । सुरुवाती दिनदेखि यश महान यात्रामा हाेमिनुहुने सबै अग्रज प्रति आाभार ,संगै सहयात्रा गरेका मित्रहरुप्रति अजम्बरी साथ रहिरहने र संगै हिँड्ने वाचा र पछि जाेडिन आउनुहुने नव आगन्तुकहरुलाई स्वागत गर्न याे मनिष खनाल संधै तम्तयार अवस्थामा रहिरहनेछ ।

    जय देश, जय युवा ,जय पहिलाेपाईला ।
    सह सचिब
    मनिष खनाल

    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.