• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माओवादी केन्द्रको रुपान्तरण अभियान बारे साधा टिप्पणी


  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
  • Advertisement

    निकै लामो समयपछि माओवादी गाउँमा जाने निर्णय गरेको छ र ३ महिने अभियानको समग्र योजना बनाएर गाउँ जाने निर्णयले माओवादी माथि लाग्ने गरेको आरोपलाई खण्डन गरेको छ।
    आफ्नो सबैखाले व्यस्थताई थन्क्याएर अभियानमा होमिएका नेता कार्यकर्ताद्धारा जनतामा धेरै कुरालाई उजागर गरेका छन् ।
    पहिलो कुरा वास्तवमा बर्तमान मात्रै होइन बिगत देखि जनताको सुख दुःखको साथी उनिहरुनै हुन । दोश्रो उनिहरु खाली जनतामा जाने मात्र होइन नया उभार श्रृजना गर्न सक्छन् । तेश्रो क्रान्तिकारी माओवादी अभियान्ताबाट मात्रै जनताको सेवागर्ने पबित्र भावना जागृत हुनसक्छ।
    यस उप्रान्त यो अभियान प्रचरात्मक रुपमा मात्रै होइन कि सारतत्वको दृष्टिले पनि एतिहासिक भयो ।अधिराज्य भरिका सबै वडाहरुमा एकसाथ भएको भब्य उद्घाटन केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष कमरेड प्रचण्डको उद्घाटन मन्तब्य र अभियानमा संलग्न सबै नेता, कार्यकर्ताहरुको सामाजिक संजालमा सकृय सहभागिताले २४ घण्टा सबै सामाजिक संजाल, अनलाइन मिडिया र पत्रपत्रिका पुरै माओबादी मय भयो।
    त्यसपछि निरन्तर जनभेटघाट,समन्धित पार्टी कमिटीका बैठक,प्रचारात्मक काम, सहिद परिवारलाई सम्मान र जनता पिर मर्का गुनासा सुनुवाइ जस्तकामहरुले निरन्तरता पाई रहेका छन।
    अभियानात्मक रुपमा चलेको तिन महिना मात्र पार्टी कामको लागि हो र त्यसपछि पुरानै ताल हो भने यसको खास औचित्य छैन् । यसर्थ निरन्तर जनसेवा र जनतामा जाने कुरामा केन्द्र, प्रदेश, जिल्ला र पालिकाहरुले समेत आफ्नो सापेक्षतामा निरन्तरता दिनु पर्छ।

    दुर्बल पक्ष

    माओवादी आन्दोलनको सर्बाधिक दुर्बल पक्ष भनेको संगठनात्मक संम्रचना र नेतृत्व निर्माण गर्दा होस वा जिम्मेवारी दिदा माथिल्लो तहका नेताहरूको तजबिजले गर्ने जुनतरिका छ यो अत्यन्त घातक छ। यस्का कारणले जतिसुकै मेहनत गरेपनि पार्टी संस्थागत हुन सकिरहेको छैन।नयाँ पुस्ता र सामाजिक समन्ध राम्रो भएको यूबा कार्यकर्ताहरुलाई जिम्मेवारी नदिनु तथाकथित पुरानोको नाममा बाटो छेक्ने कार्यशैली घातक छ।नत जनतामा गएर काम गर्न सक्ने न त नेतृत्व छोड्ने रुढिबाद माओवादी संगठनको काल बन्ने प्रबल संभाबना छ। झनै पछिल्लो चरणमा नेतृत्वले कार्यकर्ताको बिस्वस्नियता गुमाउँदै गएको छ झन्डै बर्षौसम्म कयौं ठाउँमा नेतृत्व नटुगांउनु अडकाएर राख्नु दुःखद हो ।

    संगठनमा रुपन्त्रण

    माओवादी पार्टीको बिकास, बिस्तार र संस्थागत गर्ने प्रक्रिया थाल्ने हो भने आन्तरिक लोकतन्त्रलाई खुल्ला गरौं । आन्तरिक प्रतिस्पर्धाबाट आवश्यकता बमोजिम नेतृत्व निर्माण गरौ,आन्तरिक लोकतन्त्रले पार्टीलाई हानि गर्दैन बरु जिम्मेवार हुन सिकाउछ।अन्यथा हाम्रो जस्तो गैर राजनिती पिछडिएको चेतना भएको मुलकका नेताको तजबिजबाट आउने तोकिए मान्छेले दुर्भाग्य मात्रै निम्ताउछ यसर्थ माओवादीको संगठनात्मक जिबनमा आन्तरिक लोकतन्त्र अपरिहार्य भैसकेको छ।

    यूबा अग्रसरता र नवजनउभार

    सबै पार्टी कमिटी र जन वर्गीय संगठनहरुमा कार्यक्षेत्रको उचित व्यवस्थापन र कार्यबिभाजन अनिवार्य भएको छ।अनुभवले उचित सुझाव दिन सक्ला उभार सिर्जना गर्नसक्दै। यसर्थ २०८४ सम्म जादा स्थानीय तहको निर्वाचन मा ३५ देखि ४० प्रतिशत यूबाहरुलाई स्थान दिनुपर्छ । प्रदेश संघ समानुपातिक हर क्षेत्रमा हामीलाई दौड्ने बापखिं घोडा चाहिएको छ मन्टो लुकाउने कछुवा होइन ।

    यज्ञ बहादुर केसी(प्रभात)
    नेताः नेकपा माओवादी केन्द्र

    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.