• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

पाचौं स्वर्गद्वारी मेयरकपः भलिबल सेमीफाइनलमा वडा नम्बर ४ सङ्ग ७ र ३ सङ्ग ६ खेल्दै

  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
  • Advertisement

    बबिता रिजाल कार्तिक ११, प्युठान । पाचौं स्वर्गद्वारी मेयरकप २०८० अन्तर्गत भलिबल प्रतियोगितामा आज क्वाटर फाइनलका खेलहरु सकिएका छन् ।

    भलिबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेल स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ बिच भएको थियो । जसमा वडा नम्बर ४ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । दोस्रो खेल वडा नम्बर ५ र वडा नम्बर ७ को बिचमा भएकोमा वडा नम्बर ७ विजय हुँदै सेमिफाइनलमा पुगेको छ । यस्तै वडा नम्बर १ र वडा नम्बर ६ विच भएको भलिबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर ६ जित हात पार्दै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा वडा नम्बर ३ , ४, ६ र ७ पुगेका छन् । सेमिफाइनल खेलमा वडा नम्बर ४ र वडा नम्बर ७ त्यसैगरी वडा नम्बर ६ र वडा नम्बर ३ भिड्नेछन् ।

    यस्तै आज भएको क्रीकेट प्रतियोगितामा पहिलो खेल वडा नम्बर ६ र वडा नम्बर ९ विच भएको थियो । जसमा वडा नम्बर ६ लाई पराजित गर्दै वडा नम्बर ९ विजय भएको छ । दोस्रो खेल वडा नम्बर २ र वडा नम्बर ५ बिचमा भएको थियो । जसमा वडा नम्बर ५ विजय भएको छ भने वडा नम्बर ७ र वडा नम्बर ८ बिच भएको तेस्रो खेलमा वडा नम्बर ८ विजय भएको छ । यस्तै चौथो खेल वडा नम्बर ४ र वडा नम्बर ६ विच हुदा वडा नम्बर ६ लाई हराउँदै वडा नम्बर ४ विजयी भएको छ भने वडा नम्बर २ र वडा नम्बर ७ बिच भएको पाचौं खेलमा वडा नम्बर ७ ले जित हात पारेको छ ।स्वर्गद्वारी नगरपालिका प्यूठानको आर्थिक सहयोग र नगर खेलकुद विकास समिती स्वर्गद्वारी नगरपालिका प्यूठानको आयोजनामा पाँचौ स्वर्गद्वारी मेयरकप सञ्चालन भइरहेको छ । कार्तिक १० गते नगरप्रमुख टेक प्रसाद भण्डारीद्वारा उद्घाटन गरिएको मेयरकपमा भलिबल प्रतियोगिता , क्रीकेट प्रतियोगिता , व्याडमिन्टन प्रतियोगिता , महिला भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले बताएको छ । यसैसङ्गै मित्रता, सद्भाव ,एकता अनि सहिष्णुताको लागि भन्दै कर्मचारी , शिक्षक , जनप्रतिनिधि तथा आयोजक बिचमा पनि मैत्रीपुर्ण भलिबल प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले बताएको छ ।

    शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.