• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, माघ २६, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

स्वर्गद्वारी मेयरकप सकियो, क्रिकेटमा वडा नम्बर ५ र भलिबलमा ७ को जित

  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
  • बबिता रिजाल कार्तिक १४, प्युठान । पाँचौं स्वर्गद्वारी मेयर कपको आज सबै खेलहरु सकिएका छन् । आज भएको अन्तिम खेलमा स्वर्गद्वारी नगरपालिका वडा स्तरीय क्रिकेट प्रतियोगिता तर्फ पहिलो र दोश्रो स्थानमा वडा नम्बर ३ र वडा नम्बर ५ विच प्रतिस्पर्धा भएको थियो । वडा नम्बर ३ लाई पराजित गर्दै वडा नम्बर ५ ले प्रथम स्थान हासील गर्यो । वडा नम्बर ३ ले १२ आभरमा सबै विकेट गुमाएर ५१ रन बनायो । वडा नम्बर ५ ले ९ ओभरमा ६ विकेटले जित हात पार्यो । यो संगै वडा नम्बर ५ प्रथम र वडा नम्बर ३ द्धितिय भएका छन् । यस अघि हिजो भएको खेलमा वडा नम्बर ४ ले तेश्रो र वडा नम्बर ७ ले सान्तवना स्थान प्राप्त गरेका थिए ।

    Advertisement

    स्वर्गद्वारी नगरपालिका वडा स्तरीय भलिबल प्रतियोगिता तर्फ वडा नम्ब ७ ले जित हात पारेको छ । आज वडा नम्बर ६ र वडा नम्बर ७ विच पहिलो र दोश्रो स्थानको लागी भएको प्रतिश्प्रर्धामा वडा नम्बर ७ ले प्रथम , दोश्रो र तेश्रो सेट क्रमशः २५ – २२ , २५ – १८ र २५ – २० ले जित्यो । वडा नम्बर ६ ले कुनैपनि सेट जित्न नसक्दा खेल ३ सेटमै सकिएको हो । हिजो भएको खेलमा वडा नम्बर ३ तृतिय र वडा नम्बर ४ सान्तवना भएका थिए ।

    आजै भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा नेपाल शिक्षक महासंघ स्वर्गद्वारी नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका कर्मचारीहरुको टिम विच प्रतिस्प्रर्धा हुदा नेपाल शिक्षक महासंघ स्वर्गद्वारी नगरपालिकाले जित हात पारेको छ । यस्तै मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगीतामा सन्देश श्रेष्ठको टिम प्रथम , मिलन श्रेष्ठको टिम द्धितिय र मनोज श्रेष्ठको टिम तृतिय भएको छ ।

    यो संगै स्वर्गद्वारी नगरपालिका प्युठानको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितीले आयोजना गरेको पाँचौं स्वर्गद्धारी मेयरकप २०८० पुर्ण रुपमा सकिएको छ । मेयरकप कार्तिक १० गतेदेखी सञ्चालन भएको थियो ।

    Exif_JPEG_420

    मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.