• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

स्वर्गद्वारीमा लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियान समापन


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • बबिता रिजाल , मंसिर २४ प्युठान । स्वर्गद्वारी नगरपालिकामा लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियान कार्यक्रमको समापन गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर ९ देखी २४)सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चतताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा सहित आईतबार विशेष ¥यालि सहित भिंगृ बजार परिक्रमा गरि स्वर्गद्वारी नगरपालिका ४ सुचना प्रविधि पार्क जिमुरपाटामा कार्यक्रमको समापन गरिएको हो ।
    कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाको कार्यक्रममा नै महिलाहरूको उपस्थिति न्यून भएको भन्दै अझै पनि महिलाहरू पछाडि परेको गुनासो गरेका छन् । कार्यक्रममा मञ्चका अतिथी र उपस्थिति महिलाहरुझन्डै बराबर जस्तै देखीएकाले लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानलाई मात्र प्राथमिकतामा राखेर लैङ्गिक हिंसा न्यून नहुने उपस्थित सबैको गुनासो थियो । स्थानीय सरकार भएपछि महिलाहरू झन निष्क्रिय रहेको भन्दै स्थानीय सरकारले महिलाहरूको व्यक्तित्व विकासमा त्यती ध्यान नदिएको हुनाले उपस्थिति न्यून हुने परिणाम भोग्नु परेको महिलाहरूको ठम्माई छ ।

    Advertisement


    यद्यपि स्वर्गद्वारी नगरपालिकाका ३ ओटा वडाका महिला मात्र सहभागी भएकोले उपस्थिति कम भएको महिला तथा बालबालिका शाखा प्रमुख निमा डागीले बताउनुभयो । अघिल्ला वर्षहरूमा ९ वटै वडाका महिला दिदी बहिनीहरू सहभागी हुने गरेकोमा यस बर्ष स्वर्गद्वारी नगरपालिका वडा नं. ३ , ४ र ७ का महिलाहरुको मात्रै सहभागिता रहेको र अन्य वडाहरुले वडामा नै अभियानको समापन गरेको पनि उहाँले बताउनुभयो ।

    नगर स्तरीय महिला सञ्जालको आयोजना , स्वर्गद्वारी नगरपालिका महिला बालबालिका अपाङ्गता तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग र फुलबारी एकिकृत ग्रामिण विकास संस्था नेपाल कृषि तथा जिविकोपार्जन प्रवद्र्धन गोल–२ परियोजनाको सहकार्यमा अभियानको समापन गरिएको हो ।


    नगर स्तरिय महिला सञ्जालकी अध्यक्ष निशा घर्ति बजैलीको अध्यक्षतमा सञ्चालन भएको आईतबारको कार्यक्रममा जिल्ला समन्वय समिती प्युठानकी उपप्रमुख दुर्गा रेग्मी प्रमुख अतिथी तथा स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज राना मगर विशेष अतिथि हुनुहुन्थ्यो ।

    महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य हुन् ।

    सन् १९८० को दशकदेखि नै विभिन्न नेपालले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ । नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.