• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

गौमुखीमा नौसय जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित

  • प्युठान, भौगोलिक हिसावले दुर्गम मानिने गौमुखी गाउँपालिका नौसय जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् । गौमुखी गाउँपालिका–४ ठुलावेशीमा आयोजना भएको स्वास्थ्य शिविरबाट नौ सय २ जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरले जानकारी दिए ।
    गौमुखी गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्युठानको समन्वय र काठमाण्डौ मेडिकल कलेज(केएमसी)को प्राबिधिक सहयोगमा एक दिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको हो । शिविरमा जनरल मेडिसिन, मृगौला रोग, शल्यक्रिया (सर्जरी), न्युरो सर्जरी, ल्याबसेवा ,इसिजि, भिडियो एक्सरे, स्त्रीरोग, मुटु रोग, हाडजोर्नी तथा नशा रोग, मधुमेह रोग, नाक, कान र घाटी रोग , आँखा रोग, बाल रोग र दन्तरोग बिशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण, औषधी तथा परामर्श दिइएको गौमुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी प्रसाद जैसीले बताए ।
    शिविरमा काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा प्रतिनिधि सभा सदस्य सुनिल कुमार शर्मा, काठमाडौं मेडिकल कलेजका १३ जना विशेषज्ञ स्वास्थ्यकर्मीहरु गौमुखी आएका थिए । शिबिरबाट ५२ जना विरामीहरुमा जटिल प्रकृतिका रोग भेटिएको छ ।
    जटिल प्रकृतिका विरामीको निःशुल्क शल्यक्रिया तथा उपचार काठमाण्डौं मेडिकल कलेजले गरिदिने सञ्चालक शुनिल शर्माले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    Advertisement

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति
    अखिल(क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्षको जिम्मा घर्ती मगरलाई

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.