• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

त्हस अर्थात धनुषवाणः पुख्र्याैली खेल जोगाउने अभियानमा युवा

  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित

  • प्युठान, पुख्र्यौली संस्कृति जोगाउन यहाँका युवाहरु संघर्ष गरिरहेका छन् । प्युठानको उत्तरी प्युठान अवस्थित नौबहिनी गाउँपालिका–१ स्याउलीवाङका थकाली युवाहरु पुख्र्यौली संस्कार वचाउन लागि परेका हुन् ।
    थकालीहरुको मुख्य खेलको रूपमा लिइने धनुषवाण अर्थात उनीहरूको भाषामा त्हस खेल हरेक फागु पूर्णीमामा खेलिदै आएको पाइन्छ । परम्परागत रूपमा फागु पूर्णीमामा खेलिने खेल लोप हुने खतरा बढेको वेला राष्ट्रिय रूपमा प्रतिष्पर्धा गर्ने गरी प्युठानमा खेल्ने र प्रतिष्पर्धामा भाग लिन थालिएको हो । थकालीहरूले तीन वर्षमा एकचोटी वा थकाली सेवा समाजको आफ्नो एक कार्यकालमा एक पटक थकाली संस्कार, संस्कृति र पहिचान बोकेको धनुषवाण खेल थकालीहरू वीच प्रतिष्पर्धा गर्दै आएको खेलाडी प्रकास शेरचन थकालीले जानकारी दिए । उनका अनुसार खेलको संरक्षणको लागि खेलिदै आएको छ ।
    थकाली जातिको मुख्य पर्व (तोरन्ल्ह)फागु पुर्णिमामा प्रत्येक वर्ष आ–आफ्नो क्षेत्रमा खल्ने खेलाइने गरिन्छ । शुक्रबार देखि तनहुको वेनीमा ११ औं तोरन्ल्ह गोल्ड कपमा प्युठानबाट सहभागिता जनाइएको छ । राष्ट्रिय खेलमा १० औं तोरन्ल्ह गोल्ड कपबाट सहभागि हुन थालेका हुन् । जुन वाग्लुङ जिल्लाको वुर्तिवाङमा भएको थियो ।
    प्युठान जिल्लामा नौबहिनी १ स्याउलिबाङमा मात्र खेलिदै आएको छ । प्युठानको स्याउलिबाङमा २६ घर शेरचन थर र गौचन थरका थकालीहरू रहेका छन् । जिल्लामा स्याउलिबाङ सहित गौमुखी गाउँपालिका–३ रजवारा, सरुमारानी गाउँपालिका–१ ददेरीमा रहेका छन् ।
    ख्ेलमा ६ जनाको टिम हुन्छ जस्मा प्रत्येक ब्यक्तिले १ चरणमा २ ओटा वाण हान्छ । फाइनलसम्म ा १५ चरण हान्छ १५ चरणमा १ ब्यक्तिले ३० वाण हान्छ, भने टिमले जम्मा १ सय ८० वाण हान्छ जुन टिमले १ सय ८० वाणमा धेरै टार्गेटमा हान्छ त्यसैले खेल जित्छ ।

    Advertisement

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.