• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

जनता माविबाट रनिङ्ग शिल्डकाे पदक जित्नेलाई दिए पन्थिले पुरस्कार

  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • बबिता रिजाल , पाैष २५ प्युठान ।  स्वर्गद्वारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्डमा विभिन्न पदकहरु हासिल गर्ने विद्यार्थीलाई शिभ पन्थिले पुरस्कार प्रदान गरेका छन् ।
    यहि पौष १८ गतेदेखि सञ्चालन भएको पाँचौ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगितामा १० स्वर्ण पदक सहित प्रथम हुँदै रनिङ सिल्ड आफ्नो पोल्टामा पार्ने जनता माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूलाई शिभ पन्थीले प्रोत्साहन स्वरूप पुरस्कार दिएका छन ।

    Advertisement

    पन्थीले विशेष गरेर एथलेटिक्स तर्फ राम्रो प्रदर्शन गर्दै विद्यालयको लागि सिल्ड दिलाउन सफल भएका खेलाडी विद्यार्थीलाई विद्यालयले सम्मान गर्ने भन्दै एक आयोजना गरेको थियो । पन्थीले साेहि कार्यक्रममा पुगेर पुरस्कार वितरण गरेको जनता माविका प्रधानाध्यापक कृष्ण पोख्रेलले बताउनु भयो ।

    उनले पदक जित्ने विद्यार्थी खेलाडीलाई प्रति व्यक्तिगत स्वर्ण पदक बापत ५०० , समूह स्वर्णपदक तर्फ प्रति व्यक्ति ४०० , प्रति रजत पदक बापत ३०० र प्रति कास्य पदक बापत २५० का दरले प्राेत्साहन स्वरुप पुरस्कार वितरण गरि हाैसला बढाएका हुन् ।
    जसमा सबैभन्दा धरै पुरस्कार पुर्णिामा बसेलले प्राप्त गरेकि छिन् । उनले रनिङशिल्ड प्रतियोगितामा ३ वटा व्यक्तिगत स्वर्णपदक र १ समूहगत स्वर्णपदक जितेकी थिइन । उनले एक्लै १ हजार ९ सय पाएको शिभ पन्थीले जानकारी दिए ।

    जनता माविले रनिङ्गशिल्ड प्रतियोगितामा व्यक्तिगत र समूहमा गरी जम्मा १० वटा स्वर्ण पदक , ४ वटा रजत पदक र २ वटा कास्य पदक गरी जम्मा १६ पदक जित्न सफल भएको थियो । व्यक्तिगत र सामूहिक पदक विजेतालाई पन्थीले रू १० हजार नगद पुरस्कार वितरण गरेका हुन् ।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.