• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड मुक्तिलाई


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • केशर सुनार,प्युठान।प्युठान नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मुक्ति मावि रातामाटा प्रथम भएको छ ।तीन संस्थागत र एघार सामुदायिक गरी चौधवटा मावि सहभागी भएको सो प्रतियोगितामा २५ स्वर्ण पदकसहित वडा नं -३ रातामाटा गाउँको उक्त विद्यालय प्रथम भएको हो ।

    Advertisement

    ५ विधामा सञ्चालन भएको प्रतियोगितामा २४ वटा खेल समावेश गरिएको नगरपालिकाले जनाएको छ।प्रतियोगितामा १४ स्वर्ण पदकसहित वडा नं-८ बाग्दुलास्थित जनता मावि दोस्रो भएको छ भने ७ स्वर्णपदकसहित वडा नं-९ मरन्ठानास्थित वालविद्या मावी तेस्रो भएका छन् । माघ १९ गतेदेखि सुरु भएको सो प्रतियोगितामा नतिजाका निम्ति ५४ स्वर्णमा प्रतियोगिता गराइएको पालिकाले जनाइएको छ।

    विजयी विद्यालय तथा विद्यार्थीलाई आइतबार  साँझ गणतान्त्रिक खेलमैदान विजुवारमा आयोजना गरिएको समापन कार्यक्रममा नगरपालिका उपप्रमुख देवेन्द्र वर्माले पुरस्कार प्रदान गर्नुभएको छ।

    प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरपालिका उपप्रमुख वर्माले खेल क्षेत्रको विकास र प्रवर्द्धनको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने सरकारको नारा नै छ। खेल क्षेत्रको विकासमा नगरपालिकाले के गर्नुपर्छ हामी त्यो गर्छौँ”, उहाँले भन्नुभयो, “हामीले हारलाई अवसरको रुपमा लिनुपर्छ। साथै उहाँले अब शुरु हुन लागेको जिल्लास्तरीय प्रतियोगितामा नगरपालिकाका कबड्डी र भलिबल खेलका खेलाडीहरुलाई २२,२३ र २४ गतेसम्म तयारी कक्षमा राखी तालिम गराईने बताउनुभयो।

    अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ । नौ स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २५, २६ र २७ गते गणतान्त्रिक खेलमैदान बिजुवारमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख ओमलाल नेपालीले जानकारी दिनुभयो । बार्हौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि प्युठान नगरपालिकाले उचालेको थियो ।

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.