• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

स्वर्गद्वारीमा नवआगन्तुकलाई स्वागत एवं सरस्वती पुजा सम्पन्न

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • जनखोजी।प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ।बुधवार स्ववियु एवं स्नातक तह दोस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा सञ्चालन भएको कार्यक्रममा स्नातक तह प्रथम वर्ष अध्ययनरत विद्यार्थीहरुलाई स्वागत सहित सरस्वती पुजा कार्यक्रम सम्पन्न गरिएको छ।

    Advertisement

    कार्यक्रममा बोल्दै क्यापस प्रमुख गुन्ज खडकाले सम्पूर्ण विद्यार्थीहरुलाई क्याम्पसको  शैक्षिक क्षेत्रको गतिविधि बताउँदै  शुभकामना दिनुभएको छ।उहाँले भन्नुभयो”यस क्याम्पसको विकासमा तपाईं हाम्रो सबैको आवश्यकता छ।हातेमालो गर्दै अघि बढ्नेछौं।”

    स्ववियु सभापति टेकराज केसीको अध्यक्षतामा सञ्चालन भएको स्वागत कार्यक्रममा प्रमुख अतिथि  क्याम्पस प्रमुख गुन्ज खड्का,विशेष अतिथि सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा रहनुभएको थियो।त्यस्तै क्याम्पसका सम्पूर्ण प्राध्यापकहरु,स्ववियु पदाधिकारी एवम् सदस्यहरु,विद्यार्थी संगठनका अध्यक्षहरु,नवआगन्तुक विद्यार्थीहरु एवम् दोस्रो वर्षका विद्यार्थीहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा सरस्वती पुजा गरि स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई उपहार प्रदान गरिएको स्ववियु सचीव प्रेमबहादुर विश्वकर्माले बताउनुभयो।सोही कार्यक्रममा प्राध्यापक एवम् विद्यार्थीहरुले विभिन्न विधाका प्रतिभाहरु प्रस्तुत गरेको समेत विश्वकर्माले बताउनुभयो।

    अतिथि एवम् नवआगन्तुक विद्यार्थीहरुलाई स्ववियु उपसभापती गगन गिरीले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन भने स्ववियु सदस्य एवम् स्ववियु अतिरिक्त क्रियाकलाप बिभाग संयोजक केशर सुनारले गर्नुभएको थियो।

    तस्वीर:केशर सुनार/जनखोजी

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.