• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

प्राथमिक उपचार सम्बन्धि विद्यार्थी सचेतना

  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  • स्वर्गद्वारी(प्युठान), २२ फागुनः प्राथमिक उपचार सम्बन्धि विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको छ । जुनियर÷युवा रेडक्रस सर्कल माण्डवी माध्यामिक विद्यालय नयाँगाउँ प्युठानको आयोजनामा मङ्गलवार सम्पन्न गरिएको हो ।
    जुनियर÷युवा रेडक्रस सर्कलको ५९ औं स्थापना दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको विद्यालयका शिक्षक पवन पोख्रेलले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कलका उपाध्यक्ष फनी के.सी.को अध्यक्षता, विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलको प्रमुख आतिथ्यता, माण्डवी गाउँपालिकाका स्काउट आयुक्त शिवराज पण्डित, विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नन्दलाल भण्डारीको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

    Advertisement

    जाँ हेनरी ड्यूनाको तस्बिरमा माल्यार्पण, पुष्पागुच्छा अर्पण गर्दै सुरू भएकोमा कार्यक्रममा  रेडक्रस महिमा र रेडक्रसका आधारभूत सात सिद्धान्त बारे विशेष चर्चा गरिएको थियो । रेडक्रस शिक्षक नायक पवन पोख्रेलले प्राथमिक उपचार र त्यसको उदेश्य , आपतकालीन अवस्थामा स्वयंसेवकले निभाउनुपर्ने भूमिका , प्राथमिक उपचारमा नभईनहुने अत्यावश्यक सामग्री, पुर्व सावधानी जस्ता विषयहरूमा प्रस्ट पार्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई विविध जानकारीमुलक पुस्तिका, आपतकालीन अवस्थामा के गर्ने भन्नेबारे, श्रब्यदृश्य मार्फत विभिन्न प्राथमिक उपचार गर्ने तरिकाहरू सिकाईएको थियो । माण्डवी माविमा अध्ययनरत करिब १०० विद्यार्थी भाईवहिनीको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक अमर आचार्यले गर्नुभएको थियो ।

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.