• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

राप्ती साहित्य परिषद् प्युठानको पाँचौ अधिवेशन सम्पन्न,अध्यक्षमा पोख्रेल

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • केशर सुनार,प्युठान।राप्ती साहित्य परिषद् प्युठान शाखाको पन्ध्रौं साधारण सभा तथा पाँचौ अधिवेशन र रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
    शनिबार जुम्रीमा आयोजित कार्यक्रममा साहित्य परिषद् प्युठान शाखाकी अध्यक्ष बिमला खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानकि उपप्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा र जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापाको विशेष आतिथ्यता रहेको थियो।त्यस्तै साहित्य परिषद्का पूर्व अध्यक्षहरु,सल्लाहकारहरु,नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजाल,साहित्य अनुरागी एवम् सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो।

    Advertisement

    साधारण सभा सँगै भएको अधिवेशनबाट रामप्रसाद पोख्रेल अध्यक्षमा सर्वसम्मत विजयी भएका छन् ।उपाध्यक्षमा श्यामबहादुर बिस्ट,सचीवमा लोकेन्द्र जिसी,सहसचिवमा लक्ष्मी मगर ‘संघर्ष’ , र कोषाध्यक्षमा टिकाराम रिजाल विजयी भएका हुन् ।त्यस्तै सदस्यहरुमा के आर सुनार,भुपेन्द्र केसी,भावना पुरी,शान्ति पण्डित,सिमाना विक,बिमा परियार विजयी भएका छन् ।

    परिषद्को सल्लाहकार समितिमा भूतपूर्व अध्यक्षहरु सुशील पोख्रेल,टोपाराम आचार्य,कमल पोख्रेल,देवेन्द्र कुमार रिजाल र विमला खनाललाई मनोनयन गरिएको परिषद्का सचिव लोकेन्द्र जिसीले बताए।

    कार्यक्रममा साहित्यप्रेमी,सञ्चारकर्मी,विद्यार्थी लगायतका व्यक्ति गरि ६० जना बढीको उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थिति साहित्य अनुरागी व्यक्तिहरुले आफ्ना विभिन्न रचना वाचन गरेका थिए।राजकुमारी कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भने लोकेन्द्र जिसीले राखेका थिए।

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.