• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

गौमुखीमा शिक्षाको ज्योति छर्ने सुनारको स्मृति दिवसमा  पुरस्कार वितरण

  •   शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
  • केशर सुनार
    प्युठान,वैशाख १४(जनखोजी)।गौमुखीमा शिक्षालाई  महत्त्वपूर्ण स्थान दिन भूमिका बाँधेका शैक्षिक व्यक्ती टेकबहादुर सुनारको तीसौं स्मृति दिवस मनाईएको छ।
    सरकारबाट सुकोपैसा तलब नपाएर पनि उन्नाइस वर्ष सम्म अनवरत रुपमा शिक्षा अभियान चलाउने टेक बहादुर सुनारको आज गौमुखीमा तीसौं स्मृति दिवस मनाईएको हो।
    सुनारको जन्म गाउँ प्यूठानको गौमुखी गाउपालिका-६ लिवाङस्थित भृकुटी मावि प्राङ्गणमा वडा नं-६ का वडाध्यक्ष चन्द्रबहादुर खत्री,समाजसेवी ज्ञामुराम न्यौपाने,वडा सदस्यहरु,शिक्षक,समाजसेवी, विद्यार्थी एवम् स्थानीयको उपस्थिति रहेको थियो। उपस्थितहरुले दिवंगत टेक बहादुर सुनारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरेका हुन् ।

    Advertisement

    अपाङ्ग तथा दलित  शिक्षक टेक बहादुर सुनारले गोठ्ठाटी, खलाचौर, लैसारा, जाडागाँउ र घोप्टेमा  गरी पाँचवटा विद्यालयहरू स्थापना गर्न  महत्वपूर्ण भूमिका खेल्नु भएको थियो।

    उहाँको जन्म २ हजार साल पुष ५ गते लिवाङको  बाँझाखर्कमा भएको थियो ।सुनारको २०५१ साल वैशाख ११ गते ५१ वर्षको उमेरमा निधन भएको थियो। सुनारको जीवनी गाउँपालिका स्तरिय पाठ्यक्रम ‘गौमुखी सेरोफेरो’मा समावेश गरिएको छ।

    सुनारको जिवनीलाई समेटेर स्थानीय पाठ्यक्रम ‘गौमुखी सेरोफेरो’ प्रकाशन गर्नका निम्ति समाजसेवी ज्ञामुराम न्यौपानेले पालिका सँग आवश्यक पहल गरेका थिए।फलस्वरूप गौमुखीमा स्थानीय पाठ्यक्रम निरन्तर अध्ययन अध्यापन हुँदै आईरहेको छ।गौमुखीमा शिक्षाको ज्योति छर्ने सुनारको स्मृतिमा केही समय पछि सालिक समेत स्थापना गरिने न्यौपानेले बताएका छन।
    पुष्प न्यौपाने र सुजाता चन्दद्वारा २०७८ सालमा स्थापना गरिएको “जलजला शिक्षा प्रोत्साहन पुरस्कार” अभियन्ता टेक बहादुर सुनारको स्मृती दिवसको अवसरमा आज प्रदान गरिएको छ । कक्षा आठको गाउँपालिका स्तरिय परिक्षामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने चार जना दलित छात्रालाई जनही पाँच हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको  हो।स्मृति दिवसमा भृकुटी मावी लिवाङका विपना सुनार,गौमुखी मावी ठुलावेशीका अमृता विक,ज्ञानोदय आवि रजबाराका यूनिसा सुनार र महेन्द्र मावी पुजाका नर्मी सुनार लाई जलजला शिक्षा प्रोत्साहन पुरस्कार प्रदान गरिएको दलित अधिकारकर्मी एवम् युवा अभियन्ता सुरेश विश्वकर्माले बताए।

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.