• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

यी आँखाहरू उनकै बाटो हेरिरहेका छन!


  •   शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
  • खै समयलाई दोष देऊ या आफ्नै भाग्यलाइ केही सोच्न समेत सकिरहेको छैन!भर्खरै जस्तो लाग्दै छ उनीसँग छुटिएको तर बर्षौ भईसकेछ !तर पनि अझै यी आखाहरू उनकै बाटो हेरिरहेका छन,तर उनी फर्किएर मेरो जीवनमा आउनै सक्दिनन भन्ने मेरो मनलाई राम्रोसँग  थाहा हुदाहुदै पनि यो मन मान्न कतिपनी तयार छैन् ।
    कुरा २०७९सालतिरको हो त्यतिबेला म बुटवलमा स्नातक तहको पढाइ पढ्दै थिए भने उनी भर्खरै +२को पढाइ सिध्याउने तयारीमा थिइन् त्यो समय हाम्रो माया बसेको झन्डै झन्डै एक बर्ष पुग्न पुग्न आटेको थियो। लजालु स्वभाबकी उनी अनि एकदमै कम बोल्ने त्यो बानी खुब मन पर्थ्यो मलाई उनको रूपप्रति त्यति गुनासो थिएन् मलाई तर हेर्दा राम्रो लाग्थ्यो उनी र उनका ब्यवहारहरू ,त्यो एक बर्षको अबधिमा हामी एक अर्काप्रति एकदमै नजिक भैसकेका थियौ भने हाम्रो माया पनि निकै गाढा अनि प्रगाढ बन्दै थियो ।
    हामी बोलेर कहिल्यै थाक्ने थियनौ बिहानीको शुरूवात उनलाई गुड मर्निङ भनेर हुन्थ्यो भने गुड नाईट नभनुन्जेलसम्म दिनको अन्त्य  भए जस्तो लाग्ने थीएन समय बित्दै गयो उनले +२ पास गरिन भने मैले स्नातक तह पहिलो बर्षको परीक्षा सक्काए ।त्यसपछाडि अनि स्नातक तहको पढाइ पढ्न बुटवल आउनि कुरा भयो त्यसपछि म एकदमै खुसि भए अनि दुखि पनि किनकि उनी बुटवलमा पारिवारिक सदस्यसँगै बस्नी कुरा गरिन गाउँ जस्तो सहज थिएन सहरमा एउटै कोठामा परिवारको अगाडि बोल्न !त्यसैले म यश कुरामा निकै चिन्तित थिए तर पनि आफ्नो मनलाई बुझाउदै पनि थिए !त्यसपछि उनि बुटवल आईन हाम्रो फोनमा कुराकानी कम हुदै गयो ,किनकि उनले परिवारको अगाडि बोल्न नसक्ने कुरा पहिलै जानकारी गराएकि थिइन ।समय बित्दै गयो हाम्रो कुराकानी फोनमा भन्दा पनि च्याटमा बढि हुन थाल्यो तर यो मन सधै नबोलि बस्न कहाँ मान्थ्यो र उनी एक्लै भएको समयमा हामि बोल्ने गर्थ्यौ घण्टौसम्म अनि मिठा मिठा मायाका बात सँगै दुख सुखका कुराकानी !त्यसपछाडि दुबैको पढाइ शुरूवात भयो ।पहिलाभन्दा केही ब्यस्त पनि भयौं !हामी दुबै जना एकअर्काप्रति नजिक भएतापनि हाम्रो भेट भने हुन सकेको थिएन भेट्न दुबै जना उत्सुक थियौ त्यसपछाडि हामि भेट्ने निर्णय गर्यौ अनि मलाई भेट्न भनेर आफ्नो पढाईलाइ छाडेर आईन हामी दुबैलाई हतार थियो एक अर्कालाई नजिक बाट निहाल्न!त्यसपछाडि हाम्रो भेट भयो त्यो भेटमा पनि उनको त्यो लजालु स्वभाब अनि कम  बोल्ने बानि प्रष्ट देखिरहेको थियो त्यो दिनभर हामि एकअर्काको साथमा निकै रमायौ बर्षौदेखि मनमा  गुम्सिएर रहेका हरेक कुराका गाठाहरू फुक्दै थिए दुबै जना निकै खुसि थियौ यत्तिकैमा दिन बितेको पत्तै भएन साझ पर्न थालिसकेको थियो उनलाई अप्ठ्यारो पर्ला भनेर हामि खुसिसाथ छुटिएर आफ्नो गन्तव्यमा लाग्यौं म निकै खुसि थिए उनको त्यो व्यवहार अनि हृदयस्पर्शि कुराहरूबाट!त्यपछाडि हाम्रो कुराहरू पहिलाजस्तै च्याटमै हुन थाले हामी दुबै जना एकअर्काप्रति  निकै नजिक थियौ तर समय सधै एकनास कहाहुदो रहिछर त्यसको ठ्याक्कै चार महिनापछि उनी पहिलाभन्दा कम बोल्न थालिन कारण के थियो मलाई थाहा भयन बिस्तारै उनको ब्यवहारमा पनि परिवर्तन आउन थाल्यो मैले पठाएका म्यासेजहरू हेरेर छाड्नि गर्न थालिन रिप्लाई गर्छिन कि भनेर कैयौं रात ननिदाई उनको रिप्लाइ कुरेर बसे केही समयपछि त पठाएका म्यासेजहरू हेर्न समेत छाडिन कति रोए कति कराए त्यो समय मलाई बुझ्ने कोहि थिएन।
    उनलाई अनलाइन देख्नसाथ म्यासेज लेख्न हतार हुने मेरा हातलाई समाल्न निकै गाह्रो परिरहेको थियो तरपनि रिप्लाई आईपो हाल्छकि भन्ने झिनो आश लिएर उनलाई म्यासेज गर्थे तर अह मेरो म्यासेज कहिले सिन भएन त्यसपछाडि सोध्नपर्नि अनि भन्नुपर्ने धेरै कुराहरू हुदाहुदै पनि भन्नि अबसर पाएको थियन आफ्नो मनलाइ आफैंले प्रश्न गरिरहेको थिए आखिर किन परिवर्तन भईन उनी म मा के कमजोरी देखिन जसको कारण उनि आफ्ना हरेक  ब्यवहारहरू परिवर्तन गरि मबाट टाढा बस्न बाध्य भईन भनेर तर यसको जवाफ म आफुसँग थिएन यि र यस्तै हजारौ प्रश्नहरूको बिचमा अल्झिदै उनको जवाफको प्रतिक्षामा दिनहरू काट्दै छु तर उनि  कहाँ छिन  के गर्दै छिन केही थाहा छैन तर जहाँ छिन खुसि छिन होला ..
    अन्त्यमा  यदि कहिकतैबाट यो प्रेम पत्र तिम्रो नजर अनि तिमी नजिकै आयो भने मेरा प्रश्नको जवाफ दिन फर्किएर आउनु है  म तिम्रो जवाफको प्रतिक्षामा रहिरहने छु……

    Advertisement

    चिरन केसि

     

    शुक्रबार, जेठ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.