• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, जेठ १०, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

एमाले प्यूठानको अध्यक्षमा मतदान जारी

  •   मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
  • प्युठान, २२ जेठ(जनखोजी)ः नेकपा एमाले प्यूठानको आगामी नेतृत्वका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मंगलवार विहानैदेखि पार्टी कार्यालय विजुवारमा मतदान जारी रहेको छ । अध्यक्ष पदका लागि वर्तमान पार्टी अध्यक्ष विजयविराज विष्ट, प्रदेश कमिटी सदस्य मधुर शर्मा र पूर्व प्रदेश कमिटी सदस्य अजय सिँह चुनावी मैदानमा छन् ।
    तिव्र चुनावी प्रतिस्पर्धा विष्ट र शर्माबीचमै हुने देखिएको छ । त्यस्तै, उपाध्यक्ष पदका लागि वर्तमान पार्टी सचिव माधव शर्मा पौडेल र निवर्तमान जिल्ला कमिटी सचिवालय सदस्य नेगनसिँह कुवँरबीच प्रतिस्पर्धा भएको छ । अन्य पदहरुमा भने सर्वम्मत भएको छ ।

    Advertisement

    पार्टी सचिवमा झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणी पोख्रेल निर्विरोध चयन भएका छन् । उपसचिवमा स्वर्गद्धारी नगरपालिकाका हिरामणी भण्डारी र मल्लरानी गाउँपालिकाकी इश्वरा आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक नेत्र बहादुर रोका क्षेत्रीले जानकारी दिए । जिल्लाभरबाट ५ सय ३९ जना मतदाताहरुले मतदान गर्नेछन् ।

    नवौँे अधिवेशनमै अध्यक्षको आकांक्षी देखिएका नेता मधुर शर्मा यसपाली जसरी पनि पार्टी अध्यक्ष हुनेगरी लागिपरेका छन् । एमाले प्यूठानका पूर्व उपसचिव समेत रहेका शर्माले अघिल्लो अधिवेशनमा अहिलेका आफ्नै प्रतिस्पर्धी विजयविराज विष्टलाई सघाएका थिए । नेताहरुले यी दुईबीच सहमती जुटाउन प्रयास गरेपनि कुरा नमिलेपछि चुनावी प्रतिस्पर्धा भएको हो । प्रदेश कमिटी सदस्य भएपनि शर्माको हुटहुटी जिल्ला अध्यक्ष भएर एक कार्यकाल प्यूठानमै काम गर्ने संकल्प बोकेका छन् ।

    जनताका समस्यालाई आफ्नै समस्याजस्तै ठानेर काम गर्ने नेताको रुपमा उनलाई कार्यकर्ताले चिन्छन् । मनमा लागेको कुरा प्रष्टसँग राख्ने र जो कोहीसँग क्षणभरमै घुलमिल हुने उनको छ । युवा नेता शर्माले दल भित्र र बाहिरका सबै नेता कार्यकर्तासँग सुमधुर सम्बन्ध स्थापित गरेका कारणले पनि उनी समग्र जिल्लाको नेतृत्व गर्न आफूलाई सहज हुने उनको बुझाई छ ।

    अखिलमा लामो समय काम गरेका अर्का उम्मेदवार बिष्टले  पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको सचिवालयमा बसेर काम गरेका थिए ।  अधिवेशनबाट ८९ जनाको जिल्ला कमिटी बन्ने छ । दश प्रतिशत पछि मनोनित हुनेछन् ।

    मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.