• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

मुक्तक- हिरामाया श्रेष्ठ

  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • हिरामाया श्रेष्ठ
    महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक
    गजुरी १ धादिङ

    Advertisement

    मुक्तक-1
    अब भोलि देखि महिना सङ्गै साल बेग्लै हुन्छ ।
    घिन्ताङ घिन्ताङ मादलु को ताल बेग्लै हुन्छ ।।
    आशा गरौ आउदो दुई हजार एकासी सालमा ।
    बासुरी को धुनले ल्याउने कमाल बेग्लै हुन्छ ।।

    मुक्तक-2

    48° तापक्रम खप्न बिदेश ,जाने हरु मर्ने भए ।
    18 % ब्याजदर मा ऋण ,लाने हरु मर्ने भए ।।
    कतै अना,कतै अति,कतै खण्ड वृष्टि हुदाखेरि ।
    हुने खाने हरु भन्दा हुदा , खाने हरु मर्ने भए ।।

    मुक्तक-3

    भित्र आँसु देखावटी ,हासो लैजाउ तिम्रो
    चाहिदैन भो मायाको,नासो लैजाउ तिम्रो
    भ्यालेन्टाइन डेको उपहार गलबन्दी आज
    बन्ने भयो आफ्नै गला,पासो लैजाउ तिम्रो

    मुक्तक-4

    छाड्नुस यहाँ सत्यको नि , हार हुने रहेछ ।
    जिउने भन्दा बढी मर्ने , आधार हुने रहेछ।।
    तिमी सङ्ग प्रेम गर्नु नै ठूलो भुल भयो मेरो ।
    बल्ल बुझे यहाँ प्रेम को व्यापार हुने रहेछ ।।

    मुक्तक-5खैरेत हुदैन पछाडी कुरा ,काट्दै हिड्यौ भने
    अरुलाइ झै मलाइ पनि , ढाट्दै हिड्यौ भने
    अग्नि साक्षी राखी सात , फन्का घुमाका छौ
    बिच बाटोमै अरुसङ्ग मन,साट्दै हिड्यौ भने

    मुक्तक-6

    एउटा अबोध बालिकाको इज्जत तन बाटै लुटिन्छ ।
    हाड्नाता या आफ्नै आफन्त जन बाटै लुटिन्छ ।।
    एकपटक गुमेको अस्तित्व फिर्ता हुन नपाउदै फेरि ।
    अर्किको इज्जत रुप,रङ्ग अनि यौबन बाटै लुटिन्छ ।।

    मुक्तक-7

    आखिर गल्ती बारम्बार गर्छन नेता भएर नि ।
    हत्या हिंसा बलात्कार गर्छन नेता भएर नि ।।
    जनतालाई भ्रम छरी फाइदा उठाउदै छन ।
    घुस खादै भ्रष्टाचार गर्छन नेता भएर नि ।।

    मुक्तक-7

    जुनि भरी साथ दिने , वर बदल्न नपरोस
    नाम सङ्गै जोडिएको ,थर बदल्न नपरोस
    एक पटक कन्यादान, गरेर आइसके पछि
    कन्यादान गरि आको ,घर बदल्न नपरोस

    मुक्तक-8

    उनको मलाइ जवर्जस्ती गर्ने लत बसेको छ ।
    नकार्दा मेरो जिउमा गहिरो खत बसेको छ ।।
    मायाले फकाउनु त झन कता हो कता बरै ।
    कुटेर या लुटेर प्यास मेट्ने आदत बसेको छ।।

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.