• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, माघ २६, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

स्वर्गद्धारीमा कृषि हाटबजार सञ्चालन

  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • बबिता रिजाल, साउन १४ प्युठान ।  स्वर्गद्धारी नगरपालिका ३ जलुकेमा कृषि हाटबजार सञ्चालनमा आएको छ । किसानको उत्पादनलाई सहजै विक्री वितरण गर्नका लागि प्रत्येक सोमबार सामुहिक बजारिकरणको रुपमा हाटबजार सञ्चालन गरिएको हो ।
    किसानहरुले गाउँघरमा उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा उपभोक्ता समक्ष पर्याउनको लागि स्वर्गद्धारी नगरपालिकाको जलुकेमा कृषि हाटबजार सञ्चालन गरिएको कृषि तथा जिविको पार्जन प्रर्वद्धन (गोल २) परियोजनाका स्वर्गद्धारी नगरपालिका संयोजक मोहन सुबेदीले बताउनु भयो । गाउँ गाउँमा पुगेर कृषकको उत्पादनलाई एकिकृत गरी बजार सम्म ढुवानी गर्ने काम स्वर्गद्धारी नगरपालिका र हेफर परियोजनाको समन्वयमा गरिएको पनि सुबेदीले बताउनुभयो । यस्तै विक्रि वितरणको सहजीकरण गोल २ ले गरेको छ ।
    स्वर्गद्धारी नगरपालिकाले किसानहरुको लागी ९ वटा बालिमा न्युनतम समर्थन मुल्य पनि तोकेको छ । जस अनुसार न्युनतम समर्थन मुल्य नपाएका किसानलाई सो मुल्य र प्रतिकिलो ५ रुपैयाँ किसान प्रोत्साहन मुल्य प्रदान गर्ने गरेको स्वर्गद्धारी नगरपालिकाका कृषि अधिकृत विमल थापाले बताउनु भयो । सोही अनुरुप अघिल्लो हप्ता ४० हजार रुपैयाँ वितरण भैसकेको उहाँको भनाई छ ।
    हाटबजार साउन ७ गते सोमबार देखी सञ्चालनमा आएको हो । यसको सहजीकरण प्रज्वलित सहकारीले गरेको छ । किसानलाई उत्पादन तर्फ प्रोत्साहित गर्न नगरपालिकाले कृषकको माग र आवश्यकताका आधारमा अनुदानका कार्यक्रम छनौट तथा सञ्चालन गर्नुपर्ने कृषक तथा स्वर्गद्धारी नगरपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर घर्तिले बताउनुभयो ।

    Advertisement

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.