• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

फुलको सौन्दर्यतामा रम्दै पुष्प व्यवसायी


  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • Advertisement

    अनुज पछाई
    प्युठान, ढकमक्क फुलको सौन्दर्यता उनीहरुलाई आनन्द दिन्छ । वास्ना र आम्दानीको श्रोत रहेको फुलले जीवननै सुन्दर लागेको आभाष हुने उनीहरुको भनाइ छ । यसरी प्युठान नगरपालिका-२ नयाँवजार जुम्रीमा सौन्दर्य पुष्प कृषी नर्सरी फर्म मार्फत चार वर्षदेखि रमाउँदै र मनग्य आम्दानी गर्दै आएका छन् उद्यमीहरु । जुम्रीमा व्यवसाय सञ्चालन गर्दै आएका राधा अधिकारी र रेखा खत्रीलाई पनि यो वर्ष फुल बेच्ने चटारोले छुन थालेको छ । तिहार नजिकिएसंगै व्यवसाय पवद्र्धनका लागि वा विक्रीका लागि ग्राहकको पखाइमा छन् । संयुक्त रूपमा ३ रोपन िजग्गा भाडामा लिएर फूलखेती गरेका छन् । अहिले उनीहरुको बारीमा सयपत्री, हजारी ,मखमली फूल ढकमक्क फुलेका छन् । सुरुवाती वर्ष प्रयोगका लागी १०० वटा विरुवा रोपेर व्यवसाय सुरु गरेका अधिकारी र खत्रीले अहिले ३ रोपनी बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आएका छन् । भाडामा लएिको जग्गामध्ये ३ रोपनीमा व्यावसायिक रूपमा सयपत्री पुष्प व्यवसाय र अन्यमा नर्सरी छ । निरन्तर रुपमा प्रत्यक बर्ष समाचारमा करोडौँको फूल नेपाल भित्रियो भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागी यो व्यवसाय अँगालेको अधिकारी बताउछिन् । उनले सम्झिन, “एक सय बरिुवाबाट सुरवातीमा रु १० हजार नाफा भएको थयिो । त्यसैको प्रेरणाले अहलिे व्यावसायकिरूपमा गरयिो ।” तीन रोपनी जग्गामा व्यवसाय गरिएको छ । यस वर्ष १८० रुपैयामा एउटा माला बराबरको फुल बेच्ने योजना छ व्यवसाय रेखा खत्रीले भनिन्‘गत वर्ष ५० हजार रुपैया बराबरको फुल बेचेकोमा यस बर्ष २ लाख बराबरको फुल बेच्ने लक्ष्य छ ।’ दिपावलीको अवसरमा प्यूठान नगरपालिका भित्रका व्यक्तिहरुलाई आवश्यक्ता अनुसार फुल पर्याउन नसकेको अनुभब गत वर्ष लिएको व्यवसायी अधिकारीले बताइन् । व्यवसायी खत्रीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यस वर्ष फुल रोप्ने समयमा धेरै पानी परेकाले मखमल फुल सोचजस्तो नभएको व्यवसायी खत्रीले बताइन् । फर्मले अहिले १० हजार परिमाणमा करिब २ लाख रुपैया बराबरको मालाको व्यापार गर्ने लक्ष्य लिएको छ । यहाँबाट फूलका विरुवासमेत विक्री वितरण गरएिको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् । प्रत्येक वर्ष फुल विक्रीबाट आएको नाफाबाट बालबच्चा पढाउन तथा घर खर्च चलाउदा श्रीमानले कमाएको बचत गर्न सकिने व्यवसायी खत्रीले बताएकी छन् । जिल्लामा पछिल्लो समय पुष्प व्यवसायीमा आकर्षण थपिदोँ पनि छ । यो व्यवसायमा यहाँका युवा तथा महिला आकर्षित भएका हुन् ।

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.