• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

माण्डवी गाउँपालिका उपाध्यक्ष सहित कार्यपालिका सदस्यले शिक्षा ऐन पारीत गर्न दिएको सहमती फिर्ता

  •   बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
  • प्युठान, विवादिद हुँदाहुँदै माण्डवी गाउँपालिकाले कार्यान्वयनमा लैजान खोजेको शिक्षा नियमावली फिर्ता लिन माण्डवी गाउँपालिका उपाध्यक्ष सहितका वडा अध्यक्षहरुले माग गरेका छन् । उनीहरुले बिहिबार एक बिज्ञप्ती जारी गर्दै संघीय शिक्षा नियमावलीसंग बाझीएको र विद्यालय प्रधानाध्यापकहरुको अधिकार कटौती गरेको भन्दै सहमती फिर्ता लिएको विज्ञप्ती माफृत जानकारी गराएका छन् ।
    यस्तो छ विज्ञप्ती
    मितिः २०७८।०७।११ ग्त
    प्रस्तुत विषयमा यस माण्डवी गाउँपालिका कार्यालय जस्पुर प्युठानले यहि मिति २०६४ असोज २५ गते कार्यपालिकाको बैठकमा प्रश्ताव नं. ४ माथी शिक्षा नियमावली २०७४ लाई संशोधन गरी सामुदायिक विद्यालयहरुमा गाउँपालिकाले आन्तरिक श्रोतवाट नियुक्ती गरिने शिक्षकहरुको विषयमा केही धारा संशोधन हुने गरी निणर्य भएकोले उक्त धारा संघीय शिक्षा नियमावलीसंग बाझिएको साथै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यालय प्रधानाध्यापकको अधिकार कटौती हुने गरी निर्णय भएकोले उक्त प्रश्तावमा प्रष्ट नभएको हुँदा हामीले गरेको सहमती फिर्ता लिने निर्णय गरियो ।
    १. माण्डवी गाउँपालिका उपाध्यक्ष मुगा पुन
    २. माण्डवी गाउँपालिका १ वडा अध्यष चिन्त बहादुर के.सी.
    ३.माण्डवी गाउँपालिका ३ नं. वडा अध्यष डम्मर बहादुर पौडेल लेखिएको छ ।
    जवर्जस्त कार्यान्वयनको पक्षमा गाउँपालिका
    विवादित बनेको संशोधित शिक्षा नियमावली शिक्षा नियमावली २०७४ लाई जवर्जस्त कार्यान्वयनको मार्गमा गाउँपालिका लागेको छ । बिहिबार मात्रै अध्यक्ष रोकाले शिक्षा सम्बद्ध कार्यालय प्रमुख, शिक्षक संगठनहरुका प्रतिनिधि बोलाएर कार्यान्वयनका लागि केही सहज मार्ग खोलेका छन् । उनीहरुले संशोधन गरी कार्यान्वयन हुन थालेको नियमावली करार शिक्षकलाई मात्रै लागु गर्न सहमती जनाएका हुन् ।

    Advertisement

    बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.