• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

सामाजिक न्यायका पक्षधरकाे पार्टी बनाउन भूमिका खेल्दछुः सुर्य थापा

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित

  • प्युठान, नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य तथा प्युठान जिल्ला इन्जार्ज सुर्य थापाले सामाजिक न्यायका पक्षधर, अनुुशासितहरूको पार्टी बनाउन भूमिका खेल्ने सुर्य थापाले बताएका छन् ।
    प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानले शनिवार नेकपा एमाले पार्टी कार्यालय विजुवारमा गरेको पत्रकार भेटघाट तथा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई स्वागत सम्मान कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् । उनले फरक विचार राख्नेहरूको सहकार्यमा प्युठानको विकाससंगै कार्यकर्तालाई विशेष प्रशिक्षण सञ्चालन गरेर पार्टीलाई अनुशासित, सामाजिक न्यायको पक्षधर तथा जनताको एक्लो पार्टीको रूपमा स्थापित गरिने बताएका हुन् । थापाले एमालेले जनतामा भन्ने कुरालाई सुत्रबद्ध गर्ने, सिद्धान्त, राजनीति , अनुशासन, लयमा पार्टीलाई अगाडि बढाउने कार्य गर्न योजनाको विषयमा छलफल शुरू गरेको जनाकारी दिए ।
    कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य तथा सुर्य थापा, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सहइन्चार्ज हरी प्रसाद रिजाल, केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला सहइन्चार्ज भिम बहादुर के.सी., प्रदेश कमिटी सदस्य विजय विराज बिष्ट लगायत जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।
    एमालेको हालै चितवनमा सम्पन्न भएको १० औं महाधिवेशनबाट निर्वाचित उनीहरु पहिलो पटक प्युठानमा आएका हुन् । उनीहरुलाई प्युठानमा कार्यकर्ताहरुले बधाई तथा सम्मान व्यक्त गर्ने कार्यक्रम गरेका छन् ।
    कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य हरी प्रसाद रिजालले चितवनमा सम्पन्न १० ओेैँ महाधिवेशनले एमाले विश्वकै ठुलो प्रजातान्त्रिक पार्टी भएको दावी गरे ।जिल्लाको केन्द्रमा पहुँच नपुगेको कारणले पछि परेको भन्दै जिल्लामा समन्वयकारी भूमिकाबाट एकताबद्ध गरि विकास निर्माण गर्ने मुख्य भुमिका खेल्ने बताए । उनले गठबन्धनलाइ अप्राकृतिक भएको आरोप लागे । उनले आँप र नासपातीको कलमी मिलनको संज्ञा दिए ।

    Advertisement

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.